s

  • Labour Ministry told to profile manpower firms

    Year of Publication: 12 November 2014 | The Kathmandu Post

    Published by: CESLAM

    In an attempt to control the incidents of fraud in the foreign employment industry, the International Affairs and Labour Committee (IALC) has directed the Labour Ministry to provide profiles of all foreign ...

    Read more

  • Recruitment fees through banking channel only: Panel

    Year of Publication: 10 November 2014 | The Kathmandu Post

    Published by: CESLAM

    The International Affairs and Labour Committee of the Parliament on Sunday directed foreign employment agencies to compulsorily use banking channel while receiving fees from migrant workers.

    Read more

  • मेनपावर कम्पनीलाई बैंकमार्फत रकम लिन निर्देशन

    Year of Publication: 10 November 2014 | Annapurna Post

    Published by: CESLAM

    संसदीय समितिले वैदेशिक रोजगारीमा जाने कामदारसँग बैंकिङ प्रणालीमार्फत रकम लिन वैदेशिक रोजगार कम्पनीहरूलाई निर्देशन दिएको छ।

    Read more

  • साउदीमा अलपत्र नेपाली घर फर्किए

    Year of Publication: 9 November 2014 | Nagarik News

    Published by: CESLAM

    रोजगारदाता कम्पनीले महिनौंदेखि तलब, पासपोर्ट र अकमान दिएपछि साउदी अरबमा अलपत्र नेपालीहरु स्वदेश फर्कन सफल भएका छन्।

    Read more

  • रेड जोन'मा हजारौं नेपाली

    Year of Publication: 1 November 2014 | Kantipur

    Published by: CESLAM

    नेपाल सरकारले अफगानिस्तानलाई 'प्रतिबन्धित रोजगार गन्तव्य’ मा सूचीकृत गरेको दशकभन्दा बढी भइसकेको छ । तर पनि अनेक उपायबाट आउनेको संख्या घटेको छैन ।

    Read more

  • विदेशमा मृत्यु भएकाका परिवारको बिचल्ली

    Year of Publication: 30 October 2014 | Nagarik

    Published by: CESLAM

    धन कमाएर परिवार पाल्ने उद्देश्यले बिदेसिएका छिस्ती–७ का कविराज परियारको साउदी अरबमै मृत्यु भयो। २०६६ कात्तिक १९ मा मृत्यु भएका परियारकी पत्नी विष्णुदेवीले अहिलेसम्म कतैबाट राहत पाएकी छैनन्।

    Read more

  • साउदीमा ५९ नेपाली अलपत्र

    Year of Publication: 29 October 2014 | Nagarik

    Published by: CESLAM

    वैदेशिक रोजगारका लागि साउदी अरब पुगेका ५९ नेपाली युवा साउदीको दोस्सारमा अलपत्र परेका छन्। उनीहरुलाई स्थानीय कम्पनीले तलबभत्ता र फर्कने कागजातसमेत नदिई बिचल्लीमा पारेको हो।

    Read more

  • डेडलाइनमा एमआरपी मुस्किल

    Year of Publication: 17 October 2014 | Nagarik

    Published by: CESLAM

    हस्तलिखित राहदानी प्रयोग गर्न नपाइने ‘डेडलाइन' नजिकिँदै गर्दा लाखौं नेपाली कामदार कार्यरत मलेसिया र खाडी राष्ट्रमा रहेका नेपाली दूतावासलाई हस्तलिखित राहदानी विस्थापित गर्न हम्मे पर्न थालेको छ। 

    Read more

  • Nepalis rescued from Malaysian prison

    Year of Publication: 15 October 2014 | The Kathmandu Post

    Published by: CESLAM

    At the initiative of the government and various companies, some 270 Nepali migrants languishing in the Malaysian prison and detention centres have been rescued and returned home.

    Read more

  • गैरनेपालीलाई सजिलै एमआरपी !

    Year of Publication: 10 October 2014 | Kantipur

    Published by: CESLAM

    विदेशमा रहेकाको हकमा नागरिकता प्रमाणितबिना नै हस्तलिखित राहदानीका आधारमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउन पाउने व्यवस्थाले 'गैरनागरिक'हरू समेत 'नागरिक' बन्न सक्ने अवस्था देखिएको छ ।

    Read more

  • ‘शरणार्थी’ नेपालीलाई राहदानी नदिइने

    Year of Publication: 9 October 2014 | Nagarik

    Published by: CESLAM

    अवैध तरिकाले अमेरिकालगायत विश्वका विभिन्न राष्ट्रमा प्रवेश गरी शरणार्थीको हैसियत प्राप्त गरेका तथा शरणार्थीको हैसियत खोजिरहेका नेपालीलाई सरकारले राहदानीलगायतका सेवा उपलब्ध नगराउने भएको छ।

    Read more

  • तीन सय ७९ जना फर्काइए

    Year of Publication: 26 September 2014 | Nagarik

    Published by: CESLAM

    मलेसियामा कार्यरत कम्पनी छोडेर गैरकानुनी रुपमा बसेका कारण जेलमा रहेका ६० सहित अरु तीन सय नौजना नेपालीलाई उद्धार गरी बिहीबार स्वदेश ल्याइएको छ। 

    Read more

  • अमेरिका छिराउन नयाँ अवैध रूट

    Year of Publication: 25 September 2014 | Nagarik

    Published by: CESLAM

    नेपालीलाई मोटो रकम लिएर अवैध रूपमा अमेरिका पुर्यााउने मानव तस्कर गिरोहले आफ्नो रूट परिवर्तन गरेका छन्। अन्तर्राष्ट्रिय सञ्जालका रूपमा फैलिएको उक्त गिरोहले यसअघि काठमाडौंबाट कतार र ल्याटिन अमेरिकी राष्ट्र हुँदै अमेरिका छिराउने ...

    Read more

  • मलेसिया एयरपोर्टमा १६० नेपाली थुनिए

    Year of Publication: 24 September 2014 | Annapurna Post

    Published by: CESLAM

    रोजगारदाता लिन नआएपछि मलेसियास्थित क्वालालाम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा एक सय ६० जना नेपाली कामदार महिनौंदेखि अलपत्र परेका छन्। अलपत्रमध्ये कतिपय कामदारको स्वास्थ्य स्थिति नाजुक बनेको छ।

    Read more

  • खाडीमा दूतावासलाई स्तरीकरण गर्न ध्यानाकर्षण

    Year of Publication: 21 September 2014 | Kantipur

    Published by: CESLAM

    खाडीस्थित नेपाली दूतावासका प्रमुखहरूले दूतावासको स्तरीकरण र जनशक्ति अभावका कारण नेपाली कामदारको समस्यालाई सम्बोधन गर्न नसकिएको भन्दै सरकारको ध्यानाकर्षण जनाएका छन्।

    Read more

  • मलेसियाबाट ३७७ को उद्धार

    Year of Publication: 18 September 2014 | Kantipur

    Published by: CESLAM

    मलेसियामा लामो समयदेखि गैरकानुनी रूपमा बसिरहेका ३ सय ७७ कामदारलाई बिहीबार फर्काइँदै छ। नेपाल र मलेसिया सरकारको सहकार्यमा उनीहरूलाई उद्धार गर्न लागिएको हो। 

    Read more

  • दूतावासमा पीडित महिलाको उजुरी- ‘दूतावासका कर्मचारीले पैसा खाइदिए'

    Year of Publication: 17 September 2014 | Nagarik

    Published by: CESLAM

    नेपाली दूतावासकै कर्मचारीबाट ठगिएपछि एक महिला न्यायका लागि परराष्ट्र मन्त्रालयको ढोका ढक्ढकाउन पुगेकी छन्।

    Read more

;