संयुक्त अरब इमिरेट्स (यूएई)मा नेपाली घरेलु कामदार पठाउने सम्बन्धमा एउटा छुट्टै सम्झौता गर्न दुवै देशले प्रस्ताव आदानप्रदान गरी "छलफल अघि बढाएको" नेपाली अधिकारीले बताएका छन्।
वैदेसिक रोजगारीको सिलसिलामा नेपाली कामदार अफ्ठ्यारोमा पर्दा नदेखिने सरकार रेमिट्यान्स बढेकोमा दंग छ तर उनीहरुको उद्दार, स्वदेश फिर्ता तथा न्याय र क्षतिपूर्तिका लागि के गरेको छ राज्यले ? डा. जीवन बानियाँ श्रम आप्रवासनसम्ब अध्ययनकर्ता
वैदेशिक रोजगारीमा जानेहरूले श्रमसम्बन्धी कामका लागि काठमाडौं नै धाउनुपर्ने बाध्यता हट्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा श्रमिकलाई पठाउन आवश्यक पर्ने सबै संयन्त्र भैरहवा र पोखरा पठाउने निर्णय गरेको छ । श्रममन्त्री शरतसिंह भण्डारीको अध्यक्षतामा गत आइतबार बसेको सर्वपक्षीय सरोकारवालाको बैठकले यस्तो सहमति गरेको हो ।
गत साउनयता नेपालमा हरेक महिना सरदर एक खर्ब २० अर्ब रुपैयाँको दरले रेमिट्यान्स आइरहेको छ । साउन २०८० देखि जेठ २०८१ सम्मको ११ महिनामा कुल १३ खर्ब २७ अर्ब ५१ करोड रेमिट्यान्स आएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।
वैदेशिक रोजगार विभागले १५ दिनभित्र फ्रि भिसा र फ्रि टिकटको प्रावधानबमोजिम श्रमिकलाई पठाएको, नपठाएको विवरण पेस गर्न म्यानपावर कम्पनीलाई पत्र काटेको छ । विभागले आर्थिक वर्ष २०८०/८१ को विवरण पेस गर्न सोमबार पत्र पठाएको हो । विभागले म्यानपावर कम्पनीसँग गन्तव्य मुलुक, रोजगारदाता संस्था, श्रमिकको नाम, सम्पर्क नम्बर, काम र तलबसहितको विवरण माग गरेको हो ।
वैदेशिक रोजगारीका क्रममा मलेसियाको जेल र घर फिर्की केन्द्रमा रहेका ६१ प्रतिशत श्रमिकको कागजात नमिलेका कारण रहेको तथ्य सार्वजनिक भएको छ । प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) र सेन्टर फर दी स्टडी अफ लेबर एन्ड मोबिलिटी (सेस्लाम) ले मलेसियाको ‘डिपोर्टटेसन सेन्टर’ अर्थात् जेलमा बसी नेपाल फर्केका ७५८ जना नेपाली श्रमिकको अवस्था अध्ययन गर्दा यस्तो पाइएको तथ्य सार्वजनिक गरेको हो ।
The report of a study has revealed significant exploitation of Nepali workers in Malaysian detention centers, urging immediate rescue efforts. This joint study by the Migrant Nepali Coordination Committee (PNCC) and the Center for the Study of Labor and Mobility (CESLAM) indicates an increase in exploitation compared to the past. The report, published on Sunday, analyzes the experiences of 758 Nepali workers who had returned to Nepal after being held in Malaysian deportation centers.
वैध कागजातका अभावमा मलेसियामा धेरै नेपाली श्रमिक पक्राउ परेका अध्ययन प्रतिवेदनले देखाएको छ। प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी), सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटी (सेस्लम) र सोसल साइन्स बहाःको संयुक्त अध्ययनले मलेसियामा विभिन्न कारणले कारागार चलान भएका नेपाली आप्रवासी श्रमिकमध्ये ६१ प्रतिशत कागजपत्रसम्बन्धी मुद्दामा पक्राउ परेको देखाएको हो।
A significant number of Nepali migrant workers have been imprisoned in Malaysia for lack of valid documents, according to a study carried out by two civil society organizations.
मलेसियाको जेलमा रहेकामध्ये अधिकांश गैरकानुनी रूपमा त्यहाँ बसिरहेका नेपाली रहेको पाइएको छ । प्रवासी नेपाली समन्वय समितिसँगको सहकार्यमा ‘सेन्टर फर द स्टडी लेबर एण्ड मोबिलिटी’ (सेस्लम), सोसल साइन्स बहाःले ‘मलेसियामा नेपाली आप्रवासी कामदारलाई ठगी, गिरफ्तारी र थुना’बारे तयार पारेको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।
मलेसियाको थुनुवा केन्द्र (डिपोर्टटेशन सेन्टर)मा राखिएका नेपाली श्रमिकमाथि शोषण बढेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) र सेन्टर फर दी स्टडी अफ लेवर एण्ड मोबिलिटी (सेस्लाम)ले गरेको अध्ययन प्रतिवेदन आइतबार सार्वजनिक भएको छ ।
Europe with its labour shortage is increasingly becoming the new destination for Nepali migrant workers but much like in the Gulf and Malaysia, they are being cheated by recruiters and sent to out-of-the-way places.
पछिल्लो १० महिनामा मात्रै १,२२५ जनाले नेपाली नागरिकता त्याग गरेको गृह मन्त्रालयले जनाएको छ। गत साउनमा सुरु भएको यो आर्थिक वर्षको १० महिनामा देशभरिका जिल्ला प्रशासन कार्यालयहरूबाट नागरिकता त्याग गर्नेहरूको सङ्ख्या अघिल्लो वर्षको भन्दा पाँच गुणाले बढी छ। अघिल्लो आर्थिक वर्ष नेपाली नागरिकता त्याग गर्ने २३७ जना थिए।
६ वर्षीया रोमा सुनार काकाको काखमा लुटुपुटु गर्दै छिन् । एकैछिनमा सानो छोरा आइपुगे अनि बुबाको काखतिर लम्किए । रोमाले “मेरो बाबा (काका) हो, म बस्छु” भनेर काख छाड्न मानिनन् । भाइले आफ्नै बुबाको काखमा अरूलाई बस्न किन दिन्थे र ! अलि जब्बर गरेरै उनी थपक्क बुबाको काखमा घुस्रिए, रोमा भुइँतिर धकेलिइन् ।
GET IN TOUCH