s
Year of Publication: 14 May 2019 | Annapurna Post
Publication Type: NEWS
Published by: CESLAM
देवचन्द्र भट्ट
त्रिशुली थ्रिए जलविद्युत आयोजनामा कार्यरत एक जना चिनियाँ कामदारको मृत्यु भएको छ। विद्युत प्रशारण लाइनको टावरमा काम गरिरहेका बेला माथिवाट खसेको सामानले लागेर कामदारको ज्यान गएको हो। नुवाकोट सदरमुकाम विदुरदेखि २५ किलोमिटर पुर्वमा रहेको लिखु गाउँपालिका–३ स्थित चौघडामा त्रिशुली थ्रिए जलविद्युतमा कर्यरत ४७ वर्षे चिनियाँ नागरिक हियोझ्याङलाई टाउकोमा गम्भीर चोट लागेको थियो। जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक भीमलाल भट्टराइलका अनुसार उनको शव मंगलबार नै काठमाडौं पठाइएको छ।
Published on: 14 May 2019 | Annapurna Post
GET IN TOUCH