s

  • सरकारले रोजगारीको ग्यारेन्टी गर्ने

    Year of Publication: 31 July 2018 | Nagarik

    Published by: CESLAM

    सरकारले अनिवार्य रोजगारीको नीति कार्यान्वयनमा ल्याउन लागेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ। सरकारले बजेटमार्फत सार्वजनिक गरेको अनिवार्य रोजगारीको कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको श्रम तथा रोजगार मन्त्रालयका सचिव महेशप्रसाद दाहालले जानकारी दिए। 

    Read more

  • Govt will gradually address every problem prevailing in labour industry

    Year of Publication: 31 July 2018 | The Himalayan Times

    Published by: CESLAM

    Nepali workers are compelled to face various problems related to payment, safety and security in both domestic labour market and foreign employment sector.

    Read more

  • रसुवामा कामदारको ज्याला निर्धारण

    Year of Publication: 29 July 2018 | Naya Patrika

    Published by: CESLAM

    रसुवामा कामदारको ज्याला, ढुवानी एवं निर्माण सामग्रीको दररेट निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाले कामदारको ज्याला, ढुवानी एवं निर्माण सामग्रीको दररेट निर्धारण गरेको हो ।

    Read more

  • नेपालमा विदेशी कामदारको आकर्षण बढ्यो

    Year of Publication: 28 July 2018 | Annapurna Post

    Published by: CESLAM

    पछिल्लो समय नेपालमा श्रम स्वीकृति लिएर काम गर्न आउने विदेशी कामदारको संख्या बढ्दो छ। तर, नेपालमै रोजगारीको अवसर नपाएको भन्दै विदेश जाने कामदारको संख्या भने वार्षिक ६ लाख हाराहारी छ।

    Read more

  • ज्यालामा ठगिँदै महिला

    Year of Publication: 27 July 2018 | Kantipur

    Published by: CESLAM

    कृषि क्षेत्रमा कार्यरत महिला श्रमिकले समान कामको ज्यालामा विभेद खेप्नुपरेको छ । राजनीतिक क्षेत्रमा महिलाहरूको सहभागिता बढदै गए पनि कृषि क्षेत्रमा अझै श्रमको मूल्य समान छैन ।

    Read more

  • पहिरोमा पुरिएर एक मजदुरको मृत्यु

    Year of Publication: 25 July 2018 | Kantipur

    Published by: CESLAM

    शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वर बजार नजिक राति सुतिरहेको बेलामा घर माथि पहिरो खस्दा पुरिएर एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    Read more

  • श्रमिकको पारिश्रमिक अब बैंकमार्फत

    Year of Publication: 17 July 2018 | Naya Patrika

    Published by: CESLAM

    सरकारले श्रमिकको पारिश्रमिक अनिवार्य रूपमा बैंक तथा वित्तीय संस्थामार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ ।

    Read more

  • ३२ हजार कर्मचारीको जागिर धराप

    Year of Publication: 17 July 2018 | Kantipur

    Published by: CESLAM

    करार तथा ज्यालादारीमा लामो समयदेखि कार्यरत कर्मचारीले मंगलबारदेखि सरकारी कार्यालयमा हाजिर गर्न नपाउने भएका छन् ।

    Read more

  • हाइड्रो भिलेजको आयोजनामा दैनिक १५० जना रोजगार

    Year of Publication: 16 July 2018 | Onlinekhabar

    Published by: CESLAM

    हाइड्रो भिलेजका नामले प्रख्यात म्याग्दीको नारच्याङमा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनामा दैनिक १५० जनाले रोजगारी पाएका छन् ।

    Read more

  • एकै उद्योगमा ३९ सयलाई रोजगारी

    Year of Publication: 15 July 2018 | Nagarik

    Published by: CESLAM

    वैदेशिक रोजगारीका लागि दैनिक १५ सय युवा विदेश गइरहेको बेला एउटै उद्योगले प्रत्यक्ष रुपमा चार हजार हाराहारीलाई रोजगारी दिएको छ।

    Read more

  • युवा विदेशिएपछि रोपाइँमा समस्या

    Year of Publication: 14 July 2018 | Annapurna Post

    Published by: CESLAM

    ‘धान रोप्न कामदार पाइँदैन । ट्र्याक्टरको जोताई त्यतिकै महँगो छ । मल पाउन मुस्किल भयो’, धान रोपाइँका लागि ब्याडमा बीउ उखेल्दै गरेका बर्दिबासका विष्णु फुयाँलले भने, ‘दश कठ्ठामा धान रोप्न पनि समस्या ...

    Read more

  • निजी क्षेत्रको विश्वासः न्यूनतम् तलवसँगै उत्पादकत्व पनि बढ्छ

    Year of Publication: 10 July 2018 | Onlinekhabar

    Published by: CESLAM

    उद्येगीहरुले नयाँ तोकिएको न्यूनतम् पारिश्रमिकले देशभित्र उत्पादकत्व बढाउने विश्वास व्यक्त गरेका छन् । हाल सार्कमै न्युन रहेको उत्पादकत्व बढाउन नयाँ पारिश्रमिकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास निजी क्षेत्रको छ ।

    Read more

  • Master plan against child labour passed

    Year of Publication: 9 July 2018 | The Himalayan Times

    Published by: CESLAM

    Government has passed the master plan for prevention of child labour, which prohibits children from working in all sectors.

    Read more

  • बालश्रमविरुद्धको गुरुयोजना पारित

    Year of Publication: 9 July 2018 | Gorkhapatra

    Published by: CESLAM

    आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बालश्रमविरुद्धको गुरुयोजना पारित गरेको छ । गुरुयोजनाले अब कुनै पनि क्षेत्रमा बालश्रमको प्रयोग गर्न नपाउने प्रावधान राखेको छ ।

    Read more

  • ५४ प्रतिशत जनसंख्या मात्रै औपचारिक रोजगारीमा

    Year of Publication: 8 July 2018 | Naya Patrika

    Published by: CESLAM

    कुल जनसंख्याको ५४ प्रतिशत नेपालीले औपचारिक रोजगारी प्राप्त गरेको तथ्यांक सार्वजनिक भएको छ । १५ देखि ६४ वर्ष उमेरसमूहका ६१ लाख ४४ हजार नेपालीले स्वदेशमै रोजगारी प्राप्त गरेको देखिएको छ ।

    Read more

  • मेलामा रोजगारी अवसर खोज्दै युवा

    Year of Publication: 7 July 2018 | Annapurna Post

    Published by: CESLAM

    सुनसरीको इटहरी–१६ की सीता भट्टराई बिहीबार इटहरीमा भएको रोजगार मेलामा फारम भर्दै थिइन् । भर्खरै सिलाइकटाइ तालिम सकेकी उनी जागिरको आसमा त्यहाँ पुगेकी थिइन् ।

    Read more

  • घण्टाको पनि तलब तोकिँदै

    Year of Publication: 5 July 2018 | Kantipur

    Published by: CESLAM

    अब नेपालमा पनि घण्टामा आधारित श्रम प्रणाली सुरु हुने भएको छ । यसका लागि सरकारले घण्टाको समेत ज्याला तोक्ने भएको छ ।

    Read more

;