-
Year of Publication:
29 May 2024 | Naya Patrika
Published by: CESLAM
अर्थमन्त्री वर्षमान पुनले अदक्ष–अर्धदक्ष युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने र सीपयुक्त युवालाई स्टार्टअपमार्फत उद्यमी बनाउने विषयलाई प्राथमिकता दिएर आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट ल्याएका छन् ।
Read more
-
Year of Publication:
29 May 2024 | Gorkhapatra
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वारबाट सहयोग गर्ने उद्देश्यका साथ देशका सातै प्रदेशमा श्रमाधान रोजगार मेला आयोजनाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
Read more
-
Year of Publication:
29 May 2024 | Gorkhapatra
Published by: CESLAM
सरकारले उत्पादकत्व र रोजगारी वृद्धि गरी आमनागरिकको विश्वास बढाउने नीति लिँदै बजेटमा चालु आर्थिक वर्ष २०८०/८१ को बराबरको बजेटलाई नै निरन्तरता दिएको छ ।
Read more
-
Year of Publication:
29 May 2024 | Kantipur
Published by: CESLAM
सरकारको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बर्षमान पुनले युवा रोजगारीको लागि रु ३ अर्ब विनियोजन गरेको बताएका छन् ।
Read more
-
Year of Publication:
29 May 2024 | Kantipur
Published by: CESLAM
सरकारले अगामी आर्थिक वर्षका लागि श्रम बजारलक्षित दिगो रोजगारी प्रदान गर्ने नयाँ कार्यक्रमको साटो पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ ।
Read more
-
Year of Publication:
29 May 2024 | Annapurna Post
Published by: CESLAM
आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्दै वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन कोशी प्रदेशको राजधानी विराटनगरमा ‘श्रमाधान रोजगार मेला’ आयोजना हुने भएको छ ।
Read more
-
Year of Publication:
29 May 2024 | The Rising Nepal
Published by: CESLAM
The government has unveiled multiple schemes with the aim of creating employment opportunities in the coming fiscal year.
Read more
-
Year of Publication:
29 May 2024 | The Kathmandu Post
Published by: CESLAM
Forty-nine year old Urmila Tamang of ward 1 of Bardibas Municipality struggled to manage her household expenses 11 years ago.
Read more
-
Year of Publication:
28 May 2024 | Setopati
Published by: CESLAM
भारतमा अहिले सात चरणमा लोक सभाको चुनाव भइरहेको छ। आगामी जुन १ मा अन्तिम चरणको चुनाव भएपछि जुन ४ मा सम्पूर्ण चुनावको नतिजा घोषणा गर्ने योजना छ।
Read more
-
Year of Publication:
28 May 2024 | Setopati
Published by: CESLAM
यसपालिको बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रम नाम फेरिएर सञ्चालनमा आउने भएको छ।
Read more
-
Year of Publication:
28 May 2024 | Gorkhapatra
Published by: CESLAM
श्रमाधान तथा रोजगार मेला सातै प्रदेशमा जेठ १७ गतेदेखि ३० गतेसम्म कार्यक्रम आयोजना गर्दै छौँ ।
Read more
-
Year of Publication:
27 May 2024 | Gorkhapatra
Published by: CESLAM
प्रत्येक आर्थिक वर्षको बजेटले युवा पुस्तालाई समेट्न सकेको छैन । जसका कारण युवामा निराशा छाउने गरेको छ ।
Read more
-
Year of Publication:
27 May 2024 | Setopati
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गोविन्द रिजालले दीर्घकालीन रूपमा आन्तरिक रोजगारीलाई बढावा दिन सरकारले सातै प्रदेशमा श्रमाधान रोजगार मेला आयोजना गरेको बताएका छन्।
Read more
-
Year of Publication:
27 May 2024 | Nagarik
Published by: CESLAM
गत वैशाख १९ गतेदेखि काठमाडौँ महानगरपालिकाले आयोजना गरेको सीप मेलामा आवश्यकभन्दा बढी आवेदन परेपछि विद्यालय र क्याम्पससँगको सहकार्यमा तालिम उपलब्ध गराउने भएको छ।
Read more
-
Year of Publication:
27 May 2024 | Gorkhapatra
Published by: CESLAM
श्रम ऐन २०७४ मा नियुुक्तिपत्र नदिई काममा लगाउन नपाइने व्यवस्था गरिए पनि ३५ प्रतिशत उद्योग प्रतिष्ठानमा अझै पनि नियुुक्तिपत्रबिना काममा लगाएको पाइएको छ ।
Read more
-
Year of Publication:
27 May 2024 | Gorkhapatra
Published by: CESLAM
विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ (कोरोना) का कारण वैदेशिक रोजगारीमा गएका धेरै जसो युवा घर फर्किन बाध्य भए ।
Read more
-
Year of Publication:
27 May 2024 | Gorkhapatra
Published by: CESLAM
गत २०७२ को भूकम्पले क्षति भएका कालिञ्चोक गाउँपालिका–४, हिलेपानीको बाहुनगाउँ बस्ती पुनर्निर्माण भएर भूकम्प प्रतिरोधी घर त बने तर यहाँका अधिकांशका अहिले घर वरपर सिस्नो उम्रेको छ ।
Read more
GET IN TOUCH