-
Year of Publication:
2 May 2023 | Onlinekhabar
Published by: CESLAM
उद्योग/प्रतिष्ठानले प्रशिक्षार्थी श्रमिक राख्ने क्रम भने बढ्दै गएको छ ।
Read more
-
Year of Publication:
2 May 2023 | Onlinekhabar
Published by: CESLAM
नेपाल राष्ट्र बैंकले नेपालमा कार्यरत विदेशी नागरिकलाई पारिश्रमिक लैजान सहजीकरण गरेको छ ।
Read more
-
Year of Publication:
2 May 2023 | Onlinekhabar
Published by: CESLAM
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका कर्मचारीले आफूहरुलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न माग गरेका छन् ।
Read more
-
Year of Publication:
2 May 2023 | Onlinekhabar
Published by: CESLAM
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री रोजगार कार्यक्रम बदल्ने बताएका छन् ।सरकार बजेट निर्माणमा रहेको उल्लेख गर्दै उनले विगतका कतिपय बदल्ने बताएका हुन् ।
Read more
-
Year of Publication:
2 May 2023 | Naya Patrika
Published by: CESLAM
गुल्मी दरबार गाउँपालिका ७ की २० वर्षीय सीता परियारले कक्षा ८ पढेर छोडिन्। घरमा पाँच वर्षको छोरा छन्। सानैमा विवाह गरेकाले जीवन फुर्सदिलो भएन।
Read more
-
Year of Publication:
2 May 2023 | Kantipur
Published by: CESLAM
सोमबार १ मे अर्थात् मे दिवस । श्रम गरेर हातमुख जोड्ने मजदुरका हक, अधिकार प्राप्तिका लागि संघर्षलाई स्मरण गराउने यो दिनमा नेपालसहित विश्वभर कार्यक्रम गरी मनाइँदैछ ।
Read more
-
Year of Publication:
2 May 2023 | Annapurna Post
Published by: CESLAM
शुक्रबार इलामको फिक्कलमा २७औं राष्ट्रिय चिया दिवस मनाइयो। कार्यक्रमका प्रमुख अतिथि थिए कृषि तथा पशुपन्छी मन्त्री बेदुराम भुसाल। खचाखच भरिएको सभाकक्षमा श्रमिक भने एक जना पनि थिएनन्।
Read more
-
Year of Publication:
2 May 2023 | Annapurna Post
Published by: CESLAM
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले श्रमजिवी तथा मजदुरको योगदानको उच्च मूल्यांकन हुनुपर्ने बताएका छन् ।
Read more
-
Year of Publication:
2 May 2023 | Annapurna Post
Published by: CESLAM
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिएका छन्।
Read more
-
Year of Publication:
2 May 2023 | My Republica
Published by: CESLAM
The National Statistics Office (NSO) in Kathmandu has published the statistics of 60,185 industrial institutions in Nepal.
Read more
-
Year of Publication:
27 April 2023 | The Himalayan Times
Published by: CESLAM
Populations across the globe are ageing at an unprecedented pace, making many countries increasingly reliant on migration to realise their long-term growth potential, according to a new report from the World Bank.
Read more
-
Year of Publication:
26 April 2023 | The Kathmandu Post
Published by: CESLAM
In addition to difficulties in mobilising financial resources, Nepal’s industrial sector is now facing an acute shortage of skilled and semiskilled labourers.
Read more
-
Year of Publication:
26 April 2023 | Gorkhapatra
Published by: CESLAM
धौलागिरि हिमालको आधार शिविरमा आरोहीको सामान पुर्याएर फर्किने क्रममा बेपत्ता हुनुभएका अमृत राईको शव फेला परेको छ ।
Read more
-
Year of Publication:
25 April 2023 | Gorkhapatra
Published by: CESLAM
दार्चुलाको दुहुँ गाउँपालिकामा निर्माण गरिएको बहुउद्देश्यीय झोलुङ्गे पुल अनिश्चितकालका लागि बन्द गरिएको छ। पुल निर्माण भएको दुई वर्ष बितिसक्दा पनि निर्माण व्यवसायीले श्रमिकको ज्याला भुक्तानी नगरेपछि श्रमिकहरूले शुक्रबारबाट पुल बन्द गरेका हुन्।
Read more
-
Year of Publication:
24 April 2023 | Setopati
Published by: CESLAM
केही दिन अघिको कुरा हो। मेरो सानैदेखि मिल्ने साथीसँगै कुरा हुँदै थियो। ऊ अष्ट्रेलिया गएको ३ वर्ष भएको थियो। हाँसो ठट्टामा मैले 'तेरो अष्ट्रेलियामा उपचार गर्ने मै हो' भनें।
Read more
-
Year of Publication:
24 April 2023 | Setopati
Published by: CESLAM
पैसा कमाउने काम गर्न विदेश नै बस्नुपर्छ भन्ने पनि छैन। अमेरिकामा पढेका राजी अर्याल र अस्ट्रेलियामा पढेका सुवास अधिकारीलाई नै हेरौं न!
Read more
-
Year of Publication:
21 April 2023 | Annapurna Post
Published by: CESLAM
जाजरकोट र रुकुमपश्चिम जोड्न भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिएको छ।
Read more
GET IN TOUCH