s

बङ्गलादेशबाट एक हजार तीन सय स्वदेश फिर्ता

काठमाडौँ, साउन ८ गते । बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीहरू सबै जना सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी गराउँदै हालसम्म एक हजार तीन सय स्वदेश फिर्ता भई सकेको र बाँकी सुरक्षित रहेको जानकारी दिएको हो ।

Published on: 23 July 2024 | Gorkhapatra

Link

Back to list

;