s
एक आर्थिक वर्षका लागि काम खोज्दै दुई हजार सात सय ७२ जना सीपयुक्त युवा वैदेशिक रोजगारीमा गएका छन्।
वैदेशिक रोजगार विभागको आँकडा अनुसार आर्थिक वर्ष २०८०–८१ मा उच्च दक्षता भएका सात सय ३२ जना युवा गएका छन्।
त्यस्तै, सीपयुक्त पाँच लाख ३२ हजार १२३ ले श्रम स्वीकृति लिएका छन्। त्यस्तै, अर्धदक्ष ६० हजार १२३ जनाले श्रम स्वीकृति लिएका छन्। अदक्ष एक लाख ४५ हजार ५४७ जनाले श्रम स्वीकृति लिएका छन्।
२०८०–८१ मा सात लाख ४१ हजार ३९७ जनाले श्रम स्वीकृति लिएका छन्। जसमा ८० हजार १७२ महिला र ६ लाख ६१ हजार १२५ पुरूष छन्।
Published on: 19 July 2024 | Setopati
GET IN TOUCH