-
Year of Publication:
29 January 2024 | Gorkhapatra
Published by: CESLAM
भिजिट भिसाको आवरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको मानव तस्करी प्रकरणको अनुसन्धान पूरा गरी प्रहरीले अनुसन्धान प्रतिवेदन आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।
Read more
-
Year of Publication:
29 January 2024 | Kantipur
Published by: CESLAM
अध्यागमनका कर्मचारी र प्रहरीबीच शुक्रबार भएको हातपात घटनाका सम्बन्धमा गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।
Read more
-
Year of Publication:
29 January 2024 | My Republica
Published by: CESLAM
Kaski District Police Office has arrested six people on the charge of defrauding Nepalis by luring them with the promise to send them to Canada.
Read more
-
Year of Publication:
25 January 2024 | Setopati
Published by: CESLAM
तल्लो बाटो अर्थात् मृत्यु मार्ग। यही बाटोलाई पहिल्याउँदै युवा जमात अवैध रुपमा अमेरिका जाने लाइनमा छन्। ७५ लाख खर्चमा अमेरिका जाने सपना रुकुमका युवालाई सामान्य लाग्न थालेको छ।
Read more
-
Year of Publication:
25 January 2024 | Onlinekhabar
Published by: CESLAM
युद्धले मान्छेको ज्यानमात्रै लिदैन, सँगैसँगै परिवार पनि उजाडिन्छ । श्रीमतीको सिउँदो खोसिन्छ, आमाको काख रित्तिन्छ ।
Read more
-
Year of Publication:
24 January 2024 | Naya Patrika
Published by: CESLAM
पश्चिम नवलपरासी प्रहरीले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा तीनजनालाई पक्राउ गरेको छ।
Read more
-
Year of Publication:
23 January 2024 | Naya Patrika
Published by: CESLAM
वैदेशिक रोजगारीका लागि ओमान पठाइदिन्छु भनी रकम ठगी गर्ने २५ वर्षीय उज्ज्वलराज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।
Read more
-
Year of Publication:
23 January 2024 | Annapurna Post
Published by: CESLAM
रुस र युक्रेन युद्धग्रस्त मुलुक हुन् भन्ने तथ्य जगजाहेर छ । यिनीहरू एकापसमा लडिरहेको दुई वर्ष पुग्न लाग्यो । हामीले त्यसको बाछिटास्वरूप मूल्यवृद्धि झेलिरहेका थियौं ।
Read more
-
Year of Publication:
22 January 2024 | Naya Patrika
Published by: CESLAM
भिजिट भिसामा हुने मानव तस्करी रोक्न सरकारले नीतिगत सुधार थालेको छ । व्यक्तिगत श्रम स्वीकृतिलाई सहज बनाउने र भिजिट भिसामा रोजगारको उद्देश्यले जाने प्रवृत्तिलाई नियन्त्रण गर्न विभिन्न नीतिगत निर्णय गर्न लागिएको छ ।
Read more
-
Year of Publication:
22 January 2024 | Annapurna Post
Published by: CESLAM
गत पुस २६ गते ९ जना महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आइपुगे। उनीहरुलाई सिंगापुर अध्यागमन कार्यालयले फिर्ता पठाएको हो।
Read more
-
Year of Publication:
19 January 2024 | Nagarik
Published by: CESLAM
मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले मानव बेचबिखन मुद्दाका फरार प्रतिवादीलाई ३२ वर्षपछि पक्राउ गरी आज सार्वजनिक गरेको छ।
Read more
-
Year of Publication:
19 January 2024 | Nagarik
Published by: CESLAM
अवैध ढंगले अमेरिका छिर्नु जोखिम हो भन्ने थाहा पाउँदापाउँदै हजारौं नेपाली युवा ‘तल्लो बाटो’बाट त्यहाँ पुग्न प्रयास गरिरहेका छन्।
Read more
-
Year of Publication:
19 January 2024 | Annapurna Post
Published by: CESLAM
मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले मानव बेचबिखन मुद्दाका फरार प्रतिवादीलाई ३२ वर्षपछि पक्राउ गरी आज सार्वजनिक गरेको छ।
Read more
-
Year of Publication:
19 January 2024 | My Republica
Published by: CESLAM
A team from the Kathmandu Valley Crime Investigation Office of Nepal Police has arrested a person from Kailali on the charge of defrauding people by promising to send them to Russia for ...
Read more
-
Year of Publication:
17 January 2024 | Setopati
Published by: CESLAM
लमजुङ दूधपोखरी गाउँपालिका-१ का ३२ वर्षीय साजन गुरूङ असोज १ गते मकाउ जानका लागि भनेर घरबाट हिँडेका थिए।
Read more
-
Year of Publication:
17 January 2024 | Nagarik
Published by: CESLAM
रुसी सेनामा कार्यरत १२ जना नेपाली युवाको परिवारसँग एक महिनादेखि सम्पर्क बिच्छेद भएको भन्दै आफन्तले राष्ट्रिय मानव अधिकार आयोगमा जीवनरक्षा र उद्धारका लागि अपिल गरे पनि सरकारले अवस्थाबारे कुनै जानकारी दिएको छैन।
Read more
-
Year of Publication:
17 January 2024 | Annapurna Post
Published by: CESLAM
रूस-युक्रेन युद्वमा लमजुङका एक युवाका निधन भएको छ। रुसी सेनामा भर्ती भएका लमजुङको दूधपोखरी गाउँपालिका-१ घामरचोकका ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको हो।
Read more
GET IN TOUCH