-
Year of Publication:
1 July 2018 | Onlinekhabar
Published by: CESLAM
युरोपमा काम लगाइदिन्छु भनेर नेपालीलाई टर्की पुर्याएर अलपत्र पार्ने एक कन्सल्ट्यान्सी सञ्चालक पक्राउ परेका छन् ।
Read more
-
Year of Publication:
29 June 2018 | Nagarik
Published by: CESLAM
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बिनै गाडी चलाएका कारण गोरखा, भीमसेन गाउँपालिका–७ का कुमार रानामगर पाँच महिनादेखि साउदी अरेबियाको सेन्ट्रल जेलमा छन्।
Read more
-
Year of Publication:
25 June 2018 | Onlinekhabar
Published by: CESLAM
महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले वैदेशिक रोजगारीका बहानामा चेलीबेटी बेचबिखन गर्न लैजाँदै गर्दा १० महिलालाई उद्धार गरेको छ ।
Read more
-
Year of Publication:
25 June 2018 | Gorkhapatra
Published by: CESLAM
महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले वैदेशिक रोजगारीका बहानामा चेलीबेटी बेचबिखन गर्न लैजाँदै गर्दा १० महिलालाई उद्धार गरेको छ ।
Read more
-
Year of Publication:
13 June 2018 | Gorkhapatra
Published by: CESLAM
जुन १२ तारिख मङ्गलबार बालश्रम विरुद्धको दिवस मनाइयो । बालश्रमविरुद्ध जनचेतना अभिवृद्धि गर्ने र बालश्रम विरुद्धका लक्ष्यप्रति सचेत र सजग बनाउने उद्देश्यले विभिन्न स्थानमा प्रभातफेरि लगायत विविध कार्यक्रम आयोजना गरियो ।
Read more
-
Year of Publication:
13 June 2018 | Onlinekhabar
Published by: CESLAM
तीन वर्षअघि बुवा, आमा र दाइलाई झुक्याएर प्रेमीसँग भाग्दा दैलेखकी निता अधिकारी (नाम परिवर्तन)सँग अनगिन्ति सपनाका पोका थिए । तर तीनै प्रेमीले बेहुली बनाएर छोरो पनि जन्माएपछि झुक्याएर बैंगलोरका व्यापारीलाई पशुसरी बेचिदिए ...
Read more
-
Year of Publication:
13 June 2018 | Naya Patrika
Published by: CESLAM
६ महिनाअघि भारतमा बेचिएका आमाछोराको उद्धार गरिएको छ । श्रीमान्सँग भारतको बेंग्लोर गएकी दैलेखकी १८ वर्षीया एक महिलालाई श्रीमान्ले बेचिदिएका थिए ।
Read more
-
Year of Publication:
12 June 2018 | The Himalayan Times
Published by: CESLAM
World Day Against Child Labour was marked across the country today by organising various programmes.
Read more
-
Year of Publication:
12 June 2018 | Republica
Published by: CESLAM
It's been 15 years since Manju Limbu of Itahari-5 divorced her husband after being unable to bear the torturous marriage.
Read more
-
Year of Publication:
11 June 2018 | Onlinekhabar
Published by: CESLAM
एजेण्टमार्फत १० लाख भन्दा बढी रकम बुझाएर मकाउ पुगेका एक नेपाली युवाले त्यहाँ पुगेको एक महिना नपुग्दै आत्महत्या प्रयास गरेका छन् ।
Read more
-
Year of Publication:
11 June 2018 | Nagarik
Published by: CESLAM
परिवारलाई खुसी दिने सपना बोकेर गत वर्ष कुबेत हिँडेकी धरान १७ की ४० वर्षीया सीता खड्का तामाङ मानव तस्करको चंगुलमा परेर युद्धग्रस्त मुलुक इराक पुगिन्।
Read more
-
Year of Publication:
11 June 2018 | Annapurna Post
Published by: CESLAM
भारतको बेंगलोरमा बेचिएका महिला र बालकको उद्धार गरिएको छ । श्रीमान्बाट बेचिएकी महिला र उनका छोरालाई भारतको बेंगलोरबाट उद्धार गरिएको हो ।
Read more
-
Year of Publication:
9 June 2018 | The Himalayan Times
Published by: CESLAM
Nepal Police with the help of Indian Seema Suraksha Bal (Border Security Force) rescued 18 children, including 12 boys and six girls, from Gaddachauki transit point of Nepal-India border in Kanchanpur district ...
Read more
-
Year of Publication:
9 June 2018 | Kantipur
Published by: CESLAM
अलग बाटो र उपायबाट अमेरिका लैजाने भन्दै २२ महिनाअघि थाइल्यान्ड हुँदै नाइजेरिया पुर्याइएका २३ नेपालीलाई मानव तस्करले लेगोसमा बन्धकसरह बनाएर राखेका छन् ।
Read more
-
Year of Publication:
8 June 2018 | The Himalayan Times
Published by: CESLAM
Police have arrested a hotelier with passports of 40 foreign employment aspirants. According to Central Police News Section, Gongabu-based Metropolitan Police Sector raided Hotel Swargadwari in Mitranagar and arrested Prem Bahadur BK, ...
Read more
-
Year of Publication:
8 June 2018 | Onlinekhabar
Published by: CESLAM
भारततर्फ लगिँदै गरेका १८ बालबालिका २ व्यक्तिलाई कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट बिहीबार बेलुकी १२ बालक, ६ बालिकासहित २० जनालाई नियन्त्रणमा लिइएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
Read more
-
Year of Publication:
7 June 2018 | Onlinekhabar
Published by: CESLAM
नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले गैरकानूनी रुपमा टर्की, इजिप्टलगायत मुलुक पठाउने व्यक्तिलाई पक्राउ गरेको छ ।
Read more
GET IN TOUCH