s

  • मानव तस्करीमा निकट व्यक्ति

    Year of Publication: 26 February 2018 | Kantipur

    Published by: CESLAM

    वैदेशिक रोजगारीका नाममा मानव तस्करीमा निकट व्यक्तिको संलग्नता रहने गरेको पाइएको छ । चिनजानका आधारमा विश्वासमा पार्न सहज हुने भएकाले मानव तस्करले निकटका व्यक्ति प्रयोग गर्न थालेका हुन् । राम्रो कमाइ हुने भन्दै खाडी ...

    Read more

  • Dhangadhi youths rescue two girls from Indian town

    Year of Publication: 26 February 2018 | The Himalayan Times

    Published by: CESLAM

    Dhangadhi youths rescued two girls who were taken to India on various pretexts yesterday. The rescued girls were identified as Madhu Sarki, 13, and Anju Sarki, 14, of Punarbas Municipality, Kanchanpur.  

    Read more

  • ‘छालाको सर्जरीका लागि मानव बेचबिखन’

    Year of Publication: 26 February 2018 | Ujyaaloonline

    Published by: CESLAM

    मानव बेचबिखनको स्वरुप परिवर्तन हुँदै गएको माइती नेपालले जनाएको छ । माइती नेपालको मेची–महाकाली जनचेतना अभियानमा मानव बेचबिखानको स्वरुप र प्रयोगमा परिवर्तन आएको बताइएको हो । यौन क्रियाकलाप तथा श्रम शोषणका लागि ...

    Read more

  • चेलीबेटी बेचबिखनविरुद्ध मेची–महाकाली अभियान

    Year of Publication: 26 February 2018 | Gorkhapatra

    Published by: CESLAM

    मानव बेचबिखनविरुद्धको मेची–महाकाली अभियानअन्तर्गत आइतबार नेपालगञ्जमा जनचेतना र्याली र सभाको आयोजना गरिएको छ ।

    Read more

  • वर्ष दिनमा १२० को उद्धार

    Year of Publication: 26 February 2018 | Kantipur

    Published by: CESLAM

    एक वर्षमा जोगबनी नाकाबाट भारतलगायत तेस्रो मुलुक गइरहेका १ सय २० महिला तथा बालिकाको उद्धार गरिएको छ ।

    Read more

  • Drive against human trafficking launched

    Year of Publication: 25 February 2018 | The Himalayan Times

    Published by: CESLAM

    A Mahakali to Mechi campaign against human trafficking was initiated from Mahendranagar today.

    Read more

  • Five women rescued

    Year of Publication: 25 February 2018 | The Himalayan Times

    Published by: CESLAM

    As many as five women were rescued while they were being trafficked to India from two border points in Jhapa and Ilam yesterday

    Read more

  • भारत लगिन लागेका ३ महिलाको उद्धार, एक भारतीय एजेन्ट पक्राउ

    Year of Publication: 24 February 2018 | Madhyanha

    Published by: CESLAM

    सशस्त्र प्रहरीले झापाको दक्षिणी नाकाबाट वैदेशिक रोजगारीका लागि भारतको दिल्लीतर्फ लगिँदै गरेका ३ महिलाको उद्धार गरेको छ । ती महिलाहरूलाई भारत लैजाने एक भारतीय नागरिक समेत सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

    Read more

  • Govt failed to protect migrant workers’ rights: AI report

    Year of Publication: 23 February 2018 | The Himalayan Times

    Published by: CESLAM

    The Government of Nepal has failed to deliver effective protection for migrant workers and end the culture of impunity for unlawful and criminal recruitment practices, says Amnesty International Report 2017-18.

    Read more

  • खलनायक राजेन्द्र खड्गीः द्वन्द्व छाडेर मानव बेचविखनतिर ?

    Year of Publication: 23 February 2018 | Onlinekhabar

    Published by: CESLAM

    चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गी दुई सातादेखि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा छन् । थुप्रै चलचित्रमा खलनायकको भूमिकामा देखिएका खड्गी कुनै फिल्म सुटिङका क्रममा प्रहरी हिरासतमा बसेका होइनन् ।

    Read more

  • Police arrest one on fraud charge

    Year of Publication: 21 February 2018 | My Republica

    Published by: CESLAM

    Responding to complaints filed by two Nepali migrant workers who were abducted in Turkey, police have arrested one of the accused, Om Prakash Kumar Panjiyar, on the charge of defrauding.

    Read more

  • टर्कीमा काम परेको गुनासो गर्दा अपहरण !

    Year of Publication: 21 February 2018 | Madhyanha

    Published by: CESLAM

    प्रहरीले मानव ओसारपसारको आरोपमा सप्तरी, कञ्चनपुरका ओमप्रकाश कुमार पञ्जियारलाई पक्राउ गरेको छ।

    Read more

  • विदेशबाट फर्किंदा छोराले चिनेन

    Year of Publication: 20 February 2018 | Ujyaaloonline

    Published by: CESLAM

    नौ महिनापछि साउदीबाट नवलपारासीकी गीता घर फर्किनुभएको थियो । साँझ पर्नै लाग्दा आइपुगेकी आमालाई देख्दा छोरी निशा र छोरा अमितले कुनै खुसी मानेनन् । हेरिरहे । उनीहरु गीतासँग बोलेनन् । 

    Read more

  • नक्कली भिसामा श्रम स्वीकृति दिएपछि

    Year of Publication: 20 February 2018 | Annapurna Post

    Published by: CESLAM

    वैदेशिक रोजगार विभागले ११ महिलालाई कुवेतका लागि नक्कली प्रवेशाज्ञा (भिसा)मा श्रम स्वीकृति दिएको खुलासा भएको छ।विभागको ताहाचलस्थित काठमाडौं कार्यालयका कर्मचारीले बानेश्वरको गुड सर्भिस इन्टरनेसनल प्रालिका सञ्चालकसँगको मिलेमतोमा नक्कली भिसामा ११ महिलालाई संस्थागत ...

    Read more

  • बालश्रममुक्त कागजमै सीमित

    Year of Publication: 19 February 2018 | Kantipur

    Published by: CESLAM

    जिल्लालाई बालश्रम शोषणमुक्त बनाउन तयार गरिएको पञ्चवर्षीय रणनीतिक योजना कागजमा सीमित भएको छ ।

    Read more

  • कहाँ जान्छन् हराएका महिला तथा बालिका

    Year of Publication: 16 February 2018 | Annapurna Post

    Published by: CESLAM

    रूपन्देहीमा बर्सेनि महिला तथा बालबालिका हराउने संख्या बढ्दै गएको छ। हराएका भनिएकामध्ये केही महिलाले भागी विवाह गर्ने गरेका र अधिकांश बालक घरबाट अपहेलित भई आफूखुसी परिवार छाडेर हिँड्ने गरेको पाइएको छ।

    Read more

  • चेली फकाएर सीमा पार

    Year of Publication: 16 February 2018 | Kantipur

    Published by: CESLAM

    चेलीबेटीलाई ललाई फकाई बिक्रीका लागि भारत लगिने घटनालाई निरुत्साहित गर्न सीमा नाकामा विभिन्न संघसंस्था र सुरक्षा निकायले नियमित निगरानी गरे पनि त्यस्ता घटनामा कमी आउन सकेको छैन । 

    Read more

;