-
Year of Publication:
15 July 2019/ Onlinekhabar
Published by: CESLAM
सरकारले विदेश जाने र विदेशबाट फर्कने यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने सामानको नयाँ सूची सार्वजनिक गरेको छ । सरकारले २५ जेठ ०७३ को सूची विस्थापित गर्दै नयाँ सूची ल्याएको हो ...
Read more
-
Year of Publication:
15 July 2019 | Setopati
Published by: CESLAM
अमेरिकी अध्यागमन विभाग (आइस) ले आइतबारदेखि अमेरिकाका ९ वटा सहरमा गैर कानुनी रूपमा बसोबास गरिरहेका र राष्ट्रिय सुरक्षाका हिसाबले संवेदनशील मानिएका आप्रवासीहरूलाई देश निकालाका लागि कारबाहीको प्रक्रिया सुरू गरेको छ।
Read more
-
Year of Publication:
15 July 2019 | Setopati
Published by: CESLAM
संयुक्त अरब इमिरेट्स (युएई)मा कार्यरत नेपालीका आफन्तले भ्रमण भिसाका लागि नो अब्जेक्सन लेटर नपाउने भएका छन्।युएईका लागि नेपाली दूतावासले आइतबार सूचना जारी गरी यसअघि दूतावासले दिँदै आएको त्यस्तो लेटर आजदेखि नपाउने बताएको ...
Read more
-
Year of Publication:
14 July 2019 | Onlinekhabar
Published by: CESLAM
युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले युएईसँगको श्रमसम्झौता कार्यान्वयनमा आएपछि नेपाली कामदारका थुप्रै अपेक्षा सम्बोधन हुने विश्वास व्यक्त गरेका छन् ।
Read more
-
Year of Publication:
12 July 2019 | The Kathmandu Post
Published by: CESLAM
The developing story of a group of migrant women workers sent to China has many confounding aspects. The 44 women, who all paid Rs100,000 each to a manpower agency for pre-agreed contract ...
Read more
-
Year of Publication:
11 July 2019/ The Kathmandu Post
Published by: CESLAM
After finding out they were duped by the employment agency that sent them to work at a factory in the northeastern Chinese city of Dandong, a group of Nepali women had reached ...
Read more
-
Year of Publication:
11 July 2019 | Kantipur
Published by: CESLAM
गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डिपार्चर छाप लगाएर सिर्जन गौतम, निरन्जन पराजुली र प्रकाश भुसाल क्यानडाका लागि उडे । तर, तीनै जना ट्रान्जिट रहेको चीनको गोन्जाओबाट अघि बढ्न पाएनन् । क्यानडाको नक्कली ...
Read more
-
Year of Publication:
11 July 2019 | Annapurna Post
Published by: CESLAM
कतारमा रहेकी मोरङ सुन्दरहरैंचा नगरपालिका-१० की तीर्था विकसँग बुधबार बिहान श्रम तथा रोजगार कार्यालय विराटनगरका वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले टेलिफोनमा कुराकानी गरे।
Read more
-
Year of Publication:
9 July 2019 | Kantipur
Published by: CESLAM
पीआर लिउँला र परिवार हुर्काउँला भनेर उनीहरू विदेशिएका होइनन् । मुलुक फर्केर महलमा बस्ने सपना पनि उनीहरूको होइन । खाइनखाइ छोराछोरी पढाउँला भनेर घरेलु कामदार बन्न खाडी गएका महिलाहरू खासमा हाम्रो राष्ट्रिय परिस्थितिको दशा ...
Read more
-
Year of Publication:
9 July 2019 | Nagarik
Published by: CESLAM
हिलो रोजाईमा पर्दै आएका नेपाली कामदार लैजान नपाएपछि अन्तत: मलेसियाले नेपाली कामदारको विकल्प खोजेको छ। आगामी अगष्ट महिना भित्रै बंगलादेशबाट कामदार आपूर्ति गर्ने मलेसियाको तयारी छ। प्रमुख स्रोत गन्तव्य नेपालबाट १३ महिनासम्म ...
Read more
-
Year of Publication:
9 July 2019 | Kantipur
Published by: CESLAM
खाडीस्थित नेपाली राजदूतहरूले रोजगारी गुम्ने डरले खाडीमा रोकिएका घरेलु कामदारलाई दूतावासको जिम्मेवारीमा पुनः श्रमस्वीकृति दिने व्यवस्था मिलाउनुपर्ने बताएका छन् ।
Read more
-
Year of Publication:
8 July 2019 | Nayaa Patrika
Published by: CESLAM
थाइल्यान्डमा बसेर सयौँ नेपालीलाई ठगी गर्ने पर्शुराम गुरुङका चार सहयोगी पक्राउ परेका छन् । पक्राउ पर्नेमा विनिता गुरुङ, चक्रबहादुर गुरुङ, देवी गुरुङ र अभिषेक लिम्बू छन् । गुरुङलाई चारैजनाले सहयोग गरेकाले पक्राउ गरिएको सिआइबीका ...
Read more
-
Year of Publication:
8 July 2019 | Kantipur
Published by: CESLAM
‘ममी तपाईं कहिले आउनुहुन्छ ?’ ओमानमा रहेकी पेमा थापालाई नवलपरासीबाट छोरीले फोनमा बारम्बार एउटै प्रश्न सोधिरहन्छिन् । ‘हामीलाई त तपाईँले बिर्सनुभयो जस्तै लाग्न थालेको छ,’ छोरीले सधैं गुनासो गर्छिन् । गत शुक्रबार मस्कटस्थित रुवि चोकमा ...
Read more
-
Year of Publication:
7 July 2019 | Gorkhapatra
Published by: CESLAM
लिबियामा हवाई आक्रमणमा परी ज्यान गुमाएका बेंसीशहर–११ चिती तीनपिप्ले सानोहटियाका सन्तोष श्रेष्ठको शव स्वदेशल्याउने प्रयास भइरहेको छ ।
Read more
-
Year of Publication:
6 July 2019 | Kantipur
Published by: CESLAM
अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) को सहयोगमा द्वन्द्वग्रस्त मुलुक लिबियाबाट शुक्रबार आइपुगेका आठ नेपालीले महिनौं लामो कष्टकर बसाइपछि बल्लतल्ल बाँचेर नेपाल फर्किएको बताएका छन् । गत मंगलबार त्रिपोली नजिकैको एक आप्रवासी कामदार बस्ने क्याम्पमा ...
Read more
-
Year of Publication:
5 July 2019 | Setopati
Published by: CESLAM
त्तर अफ्रिकी मुलुक लिबियासँग नेपालको खासै राजनीतिक र सामाजिक सम्बन्ध छैन। तर पछिल्लो समय त्यहाँ भइरहेको द्वन्द्वको मार भने नेपालीले पनि खप्नु परेको छ।
Read more
-
Year of Publication:
5 July 2019 | Nagarik
Published by: CESLAM
वैदेशिक रोजगारीका लागि युरोपेली मुलुक इटाली जाने सपना बुनेर घरबाट निस्किएका बेंसीसहरका एक युवकको लिबियामा मृत्यु भएको खबरले उनको परिवार र आफन्तजन शोकमा डुबेका छन्। बेंसीसहर नगरपालिका–११ चिपप्ले हटियाका २७ वर्षीय सन्तोष ...
Read more
GET IN TOUCH