s

  • घरेलु कामदारको श्रमस्वीकृति : कामदारका कुरै नसुनी निषेध

    Year of Publication: 29 July 2019 | Kantipur

    Published by: CESLAM

    तत्कालीन व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विभिन्न मुलुकमा कार्यरत घरेलु नेपाली महिला कामदारलाई भेट्दै नभेटी श्रम स्वीकृतिमा रोक लगाउन सरकारलाई निर्देशन दिएको पाइएको छ ।

    Read more

  • अस्ट्रेलियामा हिउँ खेल्न जाने क्रममा नेपाली विद्यार्थी सवार कार दुर्घटना

    Year of Publication: 28 July 2019 | Setopati

    Published by: CESLAM

    अस्ट्रेलियाको सिड्नीमा अध्ययनरत नेपाली विद्यार्थीहरूको एक समूहको स्नोइ माउन्टेनमा हिउँ खेल्न जाने क्रममा कोमाको मोनारो हाइवेमा कार दुर्घटना भएको छ।

    Read more

  • मलेसियाली मजदुर अधिकारवादी भन्छन्, ‘गैरकानुनी कामदारलाई आममाफीको सट्टा वैधानिकता देऊ’

    Year of Publication: 27 July 2019 | Kantipur

    Published by: CESLAM

    अधिकारका क्षेत्रमा क्रियाशील सरोकारवाला संघ संस्थाहरुले गैरकानुनी आप्रवासी कामदारलाई पुनः रोजगारीका लागि वैधानिकता दिन आग्रह गरेका छन् । सरोकारवालहरुमध्येको एक ‘मलेसियाली ट्रेड युनियन कंग्रेस’ ले गैरकानुनी विदेशी कामदारहरुलाई आममाफी दिएर उनीहरुकै देश ...

    Read more

  • NHRC for lifting curbs on women aspiring to work abroad

    Year of Publication: 27 July 2019 | The Himalayan Times

    Published by: CESLAM

    The National Human Rights Commission has urged the government to lift restrictions imposed on women aspiring to go abroad for foreign employment.

    Read more

  • मालाबीमा तीन नेपाली युवती अलपत्र

    Year of Publication: 26 July 2019 | Kantipur

    Published by: CESLAM

    मानव तस्करीको सञ्जाल हुँदै दक्षिणपूर्वी अफ्रिकी मुलुक मालाबी पुगेका तीन नेपाली युवतीको ७ महिना बित्दा पनि उद्धार हुन सकेको छैन । मालाबीसँग नेपालको कूटनीतिक सम्बन्ध नरहेको र दक्षिण अफ्रिकास्थित नेपाली नियोगले पनि तस्करीमा ...

    Read more

  • Managing migration

    Year of Publication: 23 July 2019 | My Republica

    Published by: CESLAM

    Nepal needs effective labor sector reforms based on tripartite social dialogues, involving the government, employers and workers

    Read more

  • जापान जाने कामदारका लागि भाषा र सीप परीक्षा कात्तिकमा

    Year of Publication: 23 July 2019 | Setopati

    Published by: CESLAM

    जापान जाने नेपाली कामदारका लागि कात्तिक ११ र १२ मा भाषा परीक्षा हुने भएको छ । जापान सरकारसँग भएको सम्झौताअुनसार पहिलो चरणमा 'कियर गिभर'का लागि लौजान भाषा परीक्षाको तयारी भएको श्रम रोजगार ...

    Read more

  • जापानमै प्रशिक्षण लिएका व्यक्ति मात्र भाषा सिकाउन योग्य

    Year of Publication: 23 July 2019 | Nagarik

    Published by: CESLAM

    तपाईं जापान जाने तयारीका लागि भाषा सिक्दै हुनुहुन्छ ? त्यसो हो भने केही समय पर्खनूस्। अब जापान गएर एकमहिने तालिम नलिएको शिक्षकसँग जापानी भाषाको तालिम लिए त्यो ब्यर्थै हुनेछ।

    Read more

  • थाइल्याण्ड पढ्न गएका १० नेपालीको उद्धार

    Year of Publication: 23 July 2019 | Nagarik

    Published by: CESLAM

    पढाइका लागि थाइल्याण्ड पुगेका १० नेपालीको उद्धार गरिएको छ। थाइल्याण्ड बैंककस्थित इन्टरनेशनल होटल एण्ड एयरलाइन्स बिजनेस स्कुलमा ‘फुड एण्ड बेभरेज’ विषयको तालिमका लागि उनीहरू त्यहाँ पुगेका थिए।

    Read more

  • अध्ययनमै बाहिरियो वर्षमा ४० अर्ब

    Year of Publication: 23 July 2019 | Naya Patrika

    Published by: CESLAM

    आर्थिक वर्ष ०७५/७६ को ११ महिनामा वैदेशिक अध्ययनका लागि ४० अर्ब रुपैयाँ बाहिरिएको छ । अध्ययनका लागि बिदेसिने विद्यार्थीको संख्या बढिरहँदा बाहिरिने रकम पनि वृद्धि भइरहेको छ ।

    Read more

  • बैंककमा बिचल्ली विद्यार्थी फिर्ता

    Year of Publication: 23 July 2019 | Kantipur

    Published by: CESLAM

    होटेल व्यवस्थापनको पढाइका लागि थाइल्याण्ड पुगेका १० जना नेपाली विद्यार्थीले बिचल्ली बेहोरेपछि बैंककस्थित नेपाली दूतावास र गैर आवासीय नेपाली संघको समन्वयमा घर फिर्ता भएका छन् ।

    Read more

  • Debate on external voting rages on

    Year of Publication: 23 July 2019 | The Himalayan Times

    Published by: CESLAM

    The Supreme Court has ordered the government to enact new laws to ensure out-of-country voting from the next election, but the Election Commission is not sure whether that is feasible.

    Read more

  • बैंककबाट १० जना नेपाली विद्यार्थीको उद्धार

    Year of Publication: 22 July 2019 | Onlinekhabar

    Published by: CESLAM

    थाइल्याण्डबाट १० जना नेपाली विद्यार्थीहरूको उद्धार गरी नेपाल फर्काइएको छ । बैंककस्थित नेपाली दूतावासले उनीहरुको उद्धार गरी नेपाल फर्काएको हो ।

    Read more

  • केन्याबाट उद्दार गर्दा नेपाली चेली बेखुश

    Year of Publication: 22 July 2019 | Onlinekhabar

    Published by: CESLAM

    नेपाली चेलीलाई केन्यामा यौनदास बनाएको खबर ‘सन्डे नेशन’ले पहिलो पृष्ठमै छाप्यो ।त्यहाँको प्रहरीले अप्रिलमा विभिन्न बारमा छापा मार्दा पक्राउ परेका १२ नेपाली युवतीलाई आधारमा यो समाचार छापिएको थियो ।लामो प्रक्रिया पूरा गरेपछि ...

    Read more

  • केन्यामा अलपत्र युवतीको उद्धार

    Year of Publication: 22 July 2019 | Nagarik

    Published by: CESLAM

    रोजगारीको सिलसिलामा अफ्रिकी मुलुक केन्या पुगेका १२ युवतीलाई उद्धार गरी नेपाल ल्याइएको छ। नेपाल ल्याइएपछि उनीहरूलाई आफन्तको जिम्मा लगाइएको नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले जनाएको छ।

    Read more

  • आप्रवासीको अधिकारबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

    Year of Publication: 22 July 2019 | Nagarik

    Published by: CESLAM

    आप्रवासी कामदारहरूको मानव अधिकार संरक्षणमा केन्द्रित रहँदै काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। राष्ट्रिय मानव अधिकार आयोगको आयोजनमा आउँदो कात्तिक २६–२८ सम्म सम्मेलन हुन गइरहेको हो।

    Read more

  • Woman stranded in Kuwait returns home

    Year of Publication: 20 July 2019 | Republica

    Published by: CESLAM

    Anu Tamang, a resident of then Mahakali Village Development Committee in Nuwakot district, has been rescued from Kuwait. She had been left stranded in Kuwait by people traffickers.

    Read more

;