-
Year of Publication:
18 July 2023 | Onlinekhabar
Published by: CESLAM
स्वदेशमा रोजगारीको अवसर नभएकाले वैदेशिक रोजगार नेपाली युवाको लागि बाध्यता बनेको छ ।
Read more
-
Year of Publication:
18 July 2023 | Gorkhapatra
Published by: CESLAM
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले कुवेत र जोर्डन जान लागेका १५६ श्रमिकलाई फिर्ता गरेको विषयमा सरकारका दुई जिम्मेवार निकायबिच एकअर्कालाई आरोप लगाउने जुुहारी चलेको छ ।
Read more
-
Year of Publication:
18 July 2023 | Kantipur
Published by: CESLAM
घरको आर्थिक अवस्था कमजोर भएपछि १४ वर्षको उमेरमा बीचमै पढाई छाडेर २०५४ मा बन्गाड कुपिन्डे नगरपालिका– ९ जयतपानीका लोकेन्द्रबहादुर बुढाथोकी भारतको हिमाचल प्रदेशको सिमला गए ।
Read more
-
Year of Publication:
18 July 2023 | Kantipur
Published by: CESLAM
संस्थागत श्रम स्वीकृति लिई कुवेत र जोर्डन जान लागेका एक सय ५६ श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले शंकास्पद भन्दै प्रस्थान दिएन ।
Read more
-
Year of Publication:
18 July 2023 | My Republica
Published by: CESLAM
The Department of Foreign Employment (DoFE) has expressed its dissatisfaction after the Tribhuvan International Airport (TIA) Immigration Office sent back Nepali migrant workers who were going to Kuwait and Jordan with work ...
Read more
-
Year of Publication:
17 July 2023 | Onlinekhabar
Published by: CESLAM
म्यानपावर व्यवसायीहरुले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाटै फर्काएको प्रकरणको विरोध गरेका छन् ।
Read more
-
Year of Publication:
17 July 2023 | Onlinekhabar
Published by: CESLAM
श्रम स्वीकृति लिएर कुवेत र जोर्डन जान लागेका श्रमिकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले शंकास्पद भनी फर्काइदिएपछि वैदेशिक रोजगार विभागले असन्तुष्टि जनाएको छ ।
Read more
-
Year of Publication:
17 July 2023 | Naya Patrika
Published by: CESLAM
अध्यागमन कार्यालयले कागजपत्र नपुगेको भन्दै दोस्रोपटक पनि कुवेत जान लागेका श्रमिकलाई त्रिभुवन विमानस्थलबाट फर्काएको छ ।
Read more
-
Year of Publication:
17 July 2023 | Gorkhapatra
Published by: CESLAM
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन विभाग अन्तर्गतको अध्यागमन कार्यालयले वैदेशिक रोजगार विभागबाट कुवेत जान श्रम स्वीकृति लिएर हिँडेका केहीको शङ्कास्पद कागजात भेटिएको भन्दै प्रस्थान अनुुमति रोक्दै आएको छ ।
Read more
-
Year of Publication:
17 July 2023 | Annapurna Post
Published by: CESLAM
वैदेशिक रोजगारीको सिलसिलामा श्रम गरेर कुबेत जान लागेका १ सय ३८ कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले फिर्ता गरिदिएपछि व्यवसायी र अध्यागमनबीच जुहारी चलेको छ।
Read more
-
Year of Publication:
17 July 2023 | Annapurna Post
Published by: CESLAM
कामदार भिसामा श्रम गरेर वैदेशिक रोजगारीमा उड्न लागेका नागरिकलाई अध्यागमनले फिर्ता पठाउने क्रम रोकिएको छैन।
Read more
-
Year of Publication:
14 July 2023 | Onlinekhabar
Published by: CESLAM
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाटै फर्काएको छ ।
Read more
-
Year of Publication:
14 July 2023 | Setopati
Published by: CESLAM
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कुवेत हिँडेका ११७ श्रमिकलाई विमानस्थलबाट फिर्ता पठाएको छ।
Read more
-
Year of Publication:
14 July 2023 | Nagarik
Published by: CESLAM
विदेशमा बस्नेहरूले पठाएको रेमिट्यान्सबाट चलिरहेको मुलुकमा सबै प्रक्रिया पूरा गरेर विदेश जान लागेकाहरूलाई रोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले बेलाबेलामा ज्यादती गर्दै आएको छ।
Read more
-
Year of Publication:
14 July 2023 | Gorkhapatra
Published by: CESLAM
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले दुई दिनको बिचमा कुवेत जान लागेका ११९ श्रमिकलाई विमानस्थलबाटै फर्काएको छ ।
Read more
-
Year of Publication:
14 July 2023 | Kantipur
Published by: CESLAM
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले वैध कागजात भए पनि बिहीबार १ सय १७ नेपाली श्रमिकलाई कुवेत उड्न रोक लगाएको छ । आइतबार पनि १७ महिला जोर्डन उड्नबाट रोकिएका थिए ।
Read more
-
Year of Publication:
14 July 2023 | Annapurna Post
Published by: CESLAM
श्रम कार्यालयले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति दियो। तर, विदेश उड्न विमानस्थल पुग्दा अध्यागमनले फर्काइदियो। कुबेत हिँडेका १ सय ३८ नेपाली कामदार सरकारी निकायबीच ‘समन्वय नहुँदा’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएका छन्।
Read more
GET IN TOUCH