-
Year of Publication:
21 March 2023 | Kantipur
Published by: CESLAM
पछिल्ला वर्षमा नेपाली कामदारका निम्ति आकर्षणको गन्तव्य बनेका पोर्चुगल र कतिपय मध्ययुरोपेली मुलुकहरू श्रमको व्यवस्थित बजारभन्दा बढी पश्चिम युरोपका विकसित मुलुकहरू छिर्ने ‘ट्रान्जिट’ का रूपमा चिनिन थालेका छन् ।
Read more
-
Year of Publication:
20 March 2023 | Naya Patrika
Published by: CESLAM
विदेशमा नेपाली बेचिने तथा समस्या पर्नुको एउटा प्रमुख कारण भिजिट भिसाको सेटिङ भएको गृह मन्त्रालयको छानबिन तथा प्रहरी अनुसन्धानबाट पुष्टि हुँदै आएको छ ।
Read more
-
Year of Publication:
17 March 2023 | Naya Patrika
Published by: CESLAM
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा जाने युवालाई अनावश्यक दुःख नदिन निर्देशन दिएका छन्।
Read more
-
Year of Publication:
17 March 2023 | Gorkhapatra
Published by: CESLAM
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले वैदेशिक रोजगारीका क्रममा विदेश जाने युवालाई अनावश्यक दुःख नदिन निर्देशन दिनुभएको छ ।
Read more
-
Year of Publication:
13 March 2023 | The Kathmandu Post
Published by: CESLAM
the Central Investigation Bureau (CIB), in coordination with the Metropolitan Police Range, Lalitpur arrested Chinese national Yang Limping, 49, from Bungmati.
Read more
-
Year of Publication:
10 March 2023 | Gorkhapatra
Published by: CESLAM
अर्थतन्त्र धानिरहेको विप्रेषणमा महिला श्रमिकको पनि ठूलै योगदान छ तर यसरी नेपालको अर्थतन्त्रमा योगदान पु-याउने महिलामाथि राज्यको विभेदकारी नीति भने कायमै छ ।
Read more
-
Year of Publication:
7 March 2023 | Kantipur
Published by: CESLAM
विदेश जान एक पैसा पनि खर्च हुँदैन । राहदानी बनाउनेदेखि गन्तव्य मुलुकमा नपुगुन्जेल एजेन्टले नै व्यवस्था गर्छन् । काठमाडौंमा बस्ने खानेको पनि चिन्ता लिनु पर्दैन ।
Read more
-
Year of Publication:
7 March 2023 | The Rising Nepal
Published by: CESLAM
Police have arrested a Ugandan woman for allegedly running flesh trade in Kathmandu by luring fellow countrywoman with false job offer in Nepal.
Read more
-
Year of Publication:
3 March 2023 | Setopati
Published by: CESLAM
अफ्रिकी मुलुक युगान्डाकी महिलालाई काठमाडौं ल्याएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
Read more
-
Year of Publication:
3 March 2023 | Naya Patrika
Published by: CESLAM
काठमाडौंका होटेलमा वेश्यावृत्तिमा संलग्न युगान्डाका ६ युवती फेला परेका छन् । अफ्रिकी मुलुक युगान्डादेखि युवती ल्याउने २५ वर्षीया नतासा भनिने इम्माकुलेट नाम्बसेम्बा पक्राउ परेपछि उनले युगान्डाका युवती काठमाडौंसम्म ल्याएर वेश्यावृत्तिमा लगाउने गरेको खुलेको ...
Read more
-
Year of Publication:
3 March 2023 | Gorkhapatra
Published by: CESLAM
दक्षिण अफ्रिकी मुलुक युगान्डाका युवतीलाई नेपाल झिकाएर यौन व्यवसाय सञ्चालन गर्ने गरेको पाइएको छ।
Read more
-
Year of Publication:
18 January 2023 | Annapurna Post
Published by: CESLAM
एउटै म्यानपावर कम्पनीबाट क्रोयसिया जान लागेका २१ तथा एक जना म्यानपावर सञ्चालकसहित २२ जना नेपाली त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन्।
Read more
-
Year of Publication:
16 January 2023 | Naya Patrika
Published by: CESLAM
नेपाललाई आधारभूमि बनाएर पाकिस्तानीहरूले अपहरण तथा मानवतस्करी धन्दा चलाउन थालेका छन् ।
Read more
-
Year of Publication:
12 January 2023 | Naya Patrika
Published by: CESLAM
भिजिट भिसामा अनधिकृत तवरले केही महिला दुबई जान लागेको सूचनापछि गत साता मानव बेचबिखन नियन्त्रण ब्युरोको प्रहरी टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्यो ।
Read more
-
Year of Publication:
23 December 2022 | Annapurna Post
Published by: CESLAM
नुवाकोट शिवपुरीका रामकाजी तामाङको पासपोर्टको म्याद २० नोभेम्बरमा सकियो। त्यो बेला कम्पनीले छुट्टी दिएन। तीन सातापछि उनी पासपोर्ट नवीकरण गर्न अबुधावीस्थित नेपाली राजदूतावास पुगे।
Read more
-
Year of Publication:
19 December 2022 | Setopati
Published by: CESLAM
वैदेशिक रोजगारीमा मौसमी श्रमिक पठाउने कार्यविधि स्वीकृत भएको छ।
Read more
-
Year of Publication:
19 December 2022 | Setopati
Published by: CESLAM
सरकारले नेपाल श्रम, आप्रवासन प्रतिवेदन २०२२ सार्वजनिक गरेको छ।
Read more
GET IN TOUCH