-
Year of Publication:
8 April 2019 | Nagarik
Published by: CESLAM
आन्दोलनरत पूर्वका चिया श्रमिक र उद्योगीबीच भएको वार्ता बिनानिष्कर्ष टुंगिएको छ। दुई पटकसम्मको वार्तामा श्रमिकको माग पूरा गर्न उद्योगी सहमत नभएपछि श्रमिक संगठनले आइतबार अझ ‘कडा’ आन्दोलनका कार्यक्रम घोषणा गर्दैछन्।
Read more
-
Year of Publication:
8 April 2019 | Nagarik
Published by: CESLAM
बालश्रम निवारण गर्न नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको ‘बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना २०७५÷८५’ कार्यान्वयन गर्न थालिएको छ।
Read more
-
Year of Publication:
8 April 2019 | Kantipur
Published by: CESLAM
मकवानपुरको एक गाउँपालिकाले समान काम समान दामको व्यवस्था गरेको छ । पश्चिमी क्षेत्रको मनहरी गाउँपालिकाको शुक्रबार सम्पन्न चौथो गाउँसभाले सामाजिक सुधार ऐन पारित गरेर गाउँपालिकाभरिका महिला र पुरुषलाई एउटै काममा बराबर ज्याला दिने ...
Read more
-
Year of Publication:
8 April 2019 | The Himalayan Times
Published by: CESLAM
Manahari Rural Municipality has decided to implement the equal wage system for males and females.
Read more
-
Year of Publication:
7 April 2019 | Kantipur
Published by: CESLAM
मजदुर आन्दोलनका कारण झापाका चिया बगानमा करोडौं मूल्यको हरियो चिया पत्ती बिग्रिएको छ । चियाको पहिलो टिपाइ ‘फस्ट फ्लस’ टिप्न नपाउँदा समग्र चिया क्षेत्रले ठूलो नोक्सानी ब्यहोरेको छ ।
Read more
-
Year of Publication:
6 April 2019 | Annapurna Post
Published by: CESLAM
नेपाल उद्योग वाणिज्य महासंघकी केन्द्रीय अध्यक्ष भवानी राणाले नेपालमा सुरक्षित लगानीको वातावरण सिर्जना हुन नसकेको बताएकी छन्।
Read more
-
Year of Publication:
5 April 2019 | Nagarik
Published by: CESLAM
उद्योगीको ‘कार्टेलिङ’मा परेर चिया श्रमिक सरकारले तोकेको न्यूनतम ज्यालाबाट वञ्चित भएका छन्। सरकारले तोकेको न्युनतम ज्याला र अन्य सेवा– सुविधा पाउन पटक–पटक संघर्ष गरेका श्रमिकको माग तुहाउन चिया उद्योगी संगठित भएका छन्।
Read more
-
Year of Publication:
5 April 2019 | Annapurna
Published by: CESLAM
ओमकुमारी कटुवालको ३५ वर्ष सरकारको स्वामित्व रहेको कन्याम चिया बगानमै बित्यो। चिया गोड्ने र टिप्ने दिनचर्यामै साढे तीन दशक बिताएकी ६३ वर्षीया उनले गुनासो पोखिन्, ‘कपाल फुल्यो तर गुजारा चल्ने ज्याला पाइएन।’
Read more
-
Year of Publication:
5 April 2019 | Gorkhapatra
Published by: CESLAM
जिल्लाको दिपालय सिलगढी नगरपालिकालाई बाल श्रमिकमुक्त नगरको रूपमा स्थापना गर्ने उद्देश्यका साथ नगरपालिकाले बाल संरक्षण एवं बालश्रम निषेधसमबन्धी नीति, रणनीति र निर्देशिक ल्याउने तयारी गरेको छ ।
Read more
-
Year of Publication:
3 April 2019 | Onlinekhabar
Published by: CESLAM
गत चैत ३ गते १६ बर्षकी किशोरी बेपत्ता भएको सूचना प्रहरीमा सात दिन पछि पुग्यो । घरमा सामान्य विवाद भएपछि हिँडेकी किशोरी उनी घर नफर्किएपछि आफन्तले चैत १० गते प्रहरीमा खबर गरे ...
Read more
-
Year of Publication:
3 April 2019 | Naya Patrika
Published by: CESLAM
काठमाडौंको कलंकीमा रहेको हाम्रो हात नेपाल प्रालिले रोजगारीको नाममा रामेछापका १७ युवालाई ठगेको छ ।
Read more
-
Year of Publication:
3 April 2019 | The Himalayan Times
Published by: CESLAM
In a gross violation of existing laws, brick kilns in Bhaktapur continue to employ children as child labourers.
Read more
-
Year of Publication:
2 April 2019 | Onlinekhabar
Published by: CESLAM
सरकारले पहिलोपटक वैदेशिक रोजगारीबाट फर्किएका कामदारको सीप परीक्षण गर्ने भएको छ । आगामी वैशाख ३ देखि ७ गतेसम्म यसअघि आवेदन दिइसकेका कामदारको सीप परीक्षण गर्ने तालिका तय भएको छ ।
Read more
-
Year of Publication:
2 April 2019 | Nagarik
Published by: CESLAM
चार महिनाअघि सरकारले युवालाई स्वदेशमै रोजगारी दिलाउने भन्दै तामझामका साथ प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरु ग-यो। उक्त कार्यक्रममा सहभागी भइसकेपछि लाग्थ्यो– अब युवायुवती वैदेशिक रोजगारीमा जाँदा एकपटक सोच्नेछन्। किनकि प्रधानमन्त्री केपी शर्मा ओलीले ...
Read more
-
Year of Publication:
2 April 2019 | Nagarik
Published by: CESLAM
आन्दोलनरत पूर्वका चिया श्रमिकले सोमबार पनि आन्दोलन जारी राखेका छन्। उनीहरूले आफू कार्यरत चिया प्रतिष्ठानहरू बन्द गराएर -याली र कोणसभा गरेका हुन्।
Read more
-
Year of Publication:
2 April 2019 | Naya Patrika
Published by: CESLAM
सरकारले तोकेको न्यूनतम ज्याला नपाएपछि चिया मजदुर आन्दोलनमा छन । मजदुरहरूले सोमबार बिहानै औजारसहित सबै बगानमा चिया टिप्ने बोरा र थैली भुइँमा ओछयाएर धर्ना दिएका छन ।
Read more
-
Year of Publication:
2 April 2019 | The Kathmandu Post
Published by: CESLAM
Tea estate workers in the eastern region are up in arms as factory owners have not implemented the monthly minimum wage and social security scheme as guaranteed by the new labour and ...
Read more
GET IN TOUCH