-
Year of Publication:
30 April 2019 | Nagarik
Published by: CESLAM
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम र सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग, प्रतिष्ठानविरुद्ध सशक्त आन्दोलन गर्ने बताएको छ।
Read more
-
Year of Publication:
30 April 2019 | Annapurna Post
Published by: CESLAM
योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम र श्रम ऐन २०७४ कार्यान्वयन गराउन श्रमिकले दबाब दिन थालेका छन्।
Read more
-
Year of Publication:
25 April 2019 | Nayapatrika
Published by: CESLAM
चालू आर्थिक वर्षमा बेरोजगार भत्ता वितरण नहुने भएको छ । बेरोजगारको पहिचान र उपलब्ध रोजगारी यकिन गर्ने कार्यमा भएको ढिलाइ तथा न्यूनतम रोजगारीको अवधि बाँकी नहुँदा यस वर्ष बेरोजगारभत्ता वितरण असम्भव भएको हो ।
Read more
-
Year of Publication:
25 April 2019 | Kantipur
Published by: CESLAM
गाउँमै रोजगारीका लागि तालिम भन्दै जिल्लाका १ सय ११ जना युवा ठगिएका छन । जिल्लाको गोलञ्जोर गाउँपालिका ४ का एकेन्द्र मगर (कुमार) र हेमराज गुरुङले युवाहरूलाई रोजगारी दिने भन्दै ठगेका हुन् ।
Read more
-
Year of Publication:
22 April 2019 | Kantipur
Published by: CESLAM
मुसीकोट नगरपालिकाले एकैपटक यहाँका ९० युवालाई रोजगारी दिएको छ । उनीहरूलाई विज्ञापन खुलाएर भर्ना गरेको हो ।
Read more
-
Year of Publication:
22 April 2019 | Kantipur
Published by: CESLAM
श्रम ऐन कार्यान्यवनको माग राख्दै तीन सातादेखि आन्दोलित चिया श्रमिकले आइतबार सदरमुकामस्थित जिल्ला समन्वय समितिको कार्यालय परिसरमा २ घण्टा धर्ना दिएका छन् । सभा आयोजना गर्दै उनीहरूले संघर्षका थप कार्यक्रम गरिने बताए ।
Read more
-
Year of Publication:
21 April 2019 | Setopati
Published by: CESLAM
बेरोजगारहरुले न्यूनतम रोजगारीका लागि आवेदन दिने समय थप गरिएको छ। चैत मसान्तसम्मका लागि तोकिएको समय सरकारले १ महिना थप गरेको छ।
Read more
-
Year of Publication:
21 April 2019 | Onlinekhabar
Published by: CESLAM
भारत, मध्यप्रदेशका ६८ वर्षीय राजा राम आधा शताब्दीदेखि फलामको औजार बनाउने काममा संलग्न छन् । बञ्चरो, कोदालो, हँसिया, आरा जस्ता फलामका औजार बनाएरै उनले ७ सदस्यीय परिवारको गुजारा चलाएका छन् ।
Read more
-
Year of Publication:
21 April 2019 | Annapurna Post
Published by: CESLAM
योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा अनिवार्य सामेल हुनैपर्ने भनि सरकारले रोजगारदातालाई निर्देशन दिएको छ। यसअघि उक्त कार्यक्रममा सहभागी हुन आह्वान गरे पनि अपेक्षाकृतरूपमा सूचीकृत नभएपछि रोजगारदातालाई अनिवार्य सामेल हुन आदेश गरिएको हो।
Read more
-
Year of Publication:
21 April 2019 | Annapurna Post
Published by: CESLAM
अर्थमन्त्री डा.युवराज खतिवडाले चिया उद्योगीलाई मजदुरको जिविकोपाजर्न हुने गरी पारिश्रमिक दिन निर्देशन दिएका छन्।
Read more
-
Year of Publication:
19 April 2019 | Naya Patrika
Published by: CESLAM
श्रम तथा रोजगार कार्यालय विराटनगरले सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत सेक्युरिटी मजदुरलाई सरकारले तोकेअनुसार पारिश्रमिक दिन निर्देशन दिएको छ ।
Read more
-
Year of Publication:
19 April 2019 | Gorkhapatra
Published by: CESLAM
गाउँपालिकामा रोजगार संयोजक आए संगै प्रधानमन्त्री रोजगार कार्यक्रममा फारम भर्नेको लर्को वडा कार्यालयमा लाग्न सुरु भएको छ ।
Read more
-
Year of Publication:
19 April 2019 | Gorkhapatra
Published by: CESLAM
सरकारले रोजगारदाता तथा श्रमिक आपूर्तिकर्तालाई सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने समय थप गरेको छ ।
Read more
-
Year of Publication:
19 April 2019 | Annapurna Post
Published by: CESLAM
गाउँमा रोजगारी र आयआर्जनका विकल्प नहुँदा गुराँस गाउँपालिका–३ का सहवीर सुनारले धेरै वर्ष कालापहाड (भारतीय भूमि) मा बिताए। तर, उनी हिजोआज आफ्नै ठाउँमा पसिना बगाइरहेका छन्।
Read more
-
Year of Publication:
18 April 2019 | Nagarik
Published by: CESLAM
जुम्लाको तातोपानी गाउँपालिकाले लक्षित वर्ग र गरिबी न्यूनीकरणका लागि निर्ब्याजी ऋण उपलब्ध गराउने भएको छ।
Read more
-
Year of Publication:
18 April 2019 | Nagarik
Published by: CESLAM
निजी क्षेत्रका उद्योगले न्यूनतम् ज्याला कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपनि असन्तुष्ट चिया श्रमिकले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेका छन्।
Read more
-
Year of Publication:
18 April 2019 | Annapurna Post
Published by: CESLAM
तातोपानी गाउँपालिकामा बेरोजगार तथ्यांक संकलन जारी छ। तथ्यांकअनुसार ३ हजारभन्दा बढी युवायुवती बेरोजगार छन्। गाउँपालिकाकी रोजगार संयोजक विमला शर्मा बेरोजगारीको यकिन तथ्यांक आउन केही समय लाग्ने बताउँछिन्।
Read more
GET IN TOUCH