-
Year of Publication:
9 August 2023 | Naya Patrika
Published by: CESLAM
राष्ट्रिय मानव अधिकार आयोगले चिया बगानमा कार्यरत श्रमिकको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै श्रमिकको अधिकारको सम्मान गर्न आयोगले आग्रह गरेको हो।
Read more
-
Year of Publication:
9 August 2023 | Gorkhapatra
Published by: CESLAM
लुम्बिनी प्रदेश सरकार गठन भएको सय दिन बितिसक्दा पनि मन्त्रीपरिषद्ले पूर्णता पाउन सकेको छैन। सरकारले पूर्णता पाउन बाँकी रहे पनि गठबन्धनमा भागबन्डा मिलाउन दुई मन्त्रालय थप्ने तयारी हुन थालेको छ।
Read more
-
Year of Publication:
9 August 2023 | Gorkhapatra
Published by: CESLAM
राष्ट्रिय मानव अधिकार आयोगले झापाको चिया बगानमा कार्यरत श्रमिकको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ ।
Read more
-
Year of Publication:
8 August 2023 | The Kathmandu Post
Published by: CESLAM
Globally, around 2 billion workers are engaged in the informal economy, depriving governments of vital taxes.
Read more
-
Year of Publication:
7 August 2023 | Gorkhapatra
Published by: CESLAM
गाउँबाट विस्थापित भई सहर पस्ने क्रम बढेसँगै पूर्वी नवलपरासीको कतिपय गाउँबस्ती रित्तिन थालेका छन्। यहाँको ६० प्रतिशत बासिन्दा स्थायी रूपमै गाउँ छाडेर सहर केन्द्रित भएका छन्।
Read more
-
Year of Publication:
7 August 2023 | Kantipur
Published by: CESLAM
जथाभावी उत्खननले जिल्लामा रहेका कोइलाखानीबाट लाभभन्दा बढी त्रास बढेको छ । जताततै सुरुङ बनेपछि स्थानीय प्रभावित बनेका छन् ।
Read more
-
Year of Publication:
7 August 2023 | My Republica
Published by: CESLAM
A total of 3,663 foreign nationals arrived in Nepal on working visas in one year.
Read more
-
Year of Publication:
4 August 2023 | Naya Patrika
Published by: CESLAM
युवा देशका आधारस्तम्भ हुन् र यिनकै कारण देश विकास सम्भव छ भनिन्छ । तर, हाम्रो देशमा युवा सधैँ उपेक्षामा पर्ने गरेका छन् ।
Read more
-
Year of Publication:
3 August 2023 | Naya Patrika
Published by: CESLAM
रास्वपा अध्यक्ष तथा चितवन २ का सांसद रवि लामिछानेले आफू निर्वाचित भएको सय दिन पुगेको अवसरमा वैदेशिक रोजगारीमा रहेका सय नेपालीलाई स्वदेशमै रोजगारीसहित एकैपटक ११ काम सुरु भएको घोषणा गरेका छन् ।
Read more
-
Year of Publication:
3 August 2023 | Gorkhapatra
Published by: CESLAM
स्याङ्जाका ११ स्थानीय तहमध्ये वालिङ नगरपालिका स्याङ्जाको मध्यभागमा अवस्थित छ।
Read more
-
Year of Publication:
2 August 2023 | Setopati
Published by: CESLAM
प्युठानकी सोना काठमाडौंको सुन्धारास्थित एक डान्सबारमा काम गर्छिन्। यहाँ उनको काम नृत्य गर्ने हो। महिनाभरि काम गर्दा कमाइ जम्मा दस हजार रूपैयाँ हुन्छ।
Read more
-
Year of Publication:
1 August 2023 | The Rising Nepal
Published by: CESLAM
Labourers who worked in Kudu Lift Drinking Water Project in Bheri Municipality-13, Jajarkot district, have not received their wages even in five years.
Read more
-
Year of Publication:
1 August 2023 | The Kathmandu Post
Published by: CESLAM
Mani Bhjuel has been working as a labourer at the Chandragadi Tea Estate in Bhadrapur Municipality for the last 32 years. He earns Rs435 per day.
Read more
-
Year of Publication:
31 July 2023 | Nagarik
Published by: CESLAM
काठमाडौं विश्वविद्यालयले अध्ययनसँगै रोजगारीलाई पनि सँगसँगै अघि बढाउने भएको छ।
Read more
-
Year of Publication:
31 July 2023 | Nagarik
Published by: CESLAM
स्व. दिवाकर गोल्छाको ७० औं जन्म जयन्तिको अवसरमा हिप्को सुपरबिल्डमा रोजगारका लागि सिप कार्यक्रम सम्पन्न भएको छ।
Read more
-
Year of Publication:
31 July 2023 | Kantipur
Published by: CESLAM
आन्दोलनरत चिया श्रमिक र उद्योगीबीचको वार्ता भंग भएको छ । सरकारले श्रमिकको न्यूनतम ज्याला नतोकेसम्म श्रमिक र उद्योगीबीच सहमति नजुट्ने भन्दै दुवै पक्षबाट वार्ता भंग भएको हो ।
Read more
-
Year of Publication:
28 July 2023 | Gorkhapatra
Published by: CESLAM
स्वदेशमा रोजगारीको अवसर नपाएर रोजगारीको खोजीमा बिदेसिने नेपालीको सङ्ख्या बढेसँगै विदेशबाट नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशी नागरिकको सङ्ख्या पनि बढेको छ ।
Read more
GET IN TOUCH