-
Year of Publication:
13 July 2023 | Naya Patrika
Published by: CESLAM
सामाजिक सुरक्षा कोष र फेदीखोला गाउँपालिकाबीच अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने सम्झौता भएको छ ।
Read more
-
Year of Publication:
13 July 2023 | Naya Patrika
Published by: CESLAM
जनता समाजवादी पार्टी (जसपा) नेपाल सम्बद्ध समाजवादी ट्रेड युनियन महासंघले श्रमिकको न्यूनतम ज्याला न्यायोचित ढंगले निर्धारण गर्न माग गरेको छ।
Read more
-
Year of Publication:
13 July 2023 | Gorkhapatra
Published by: CESLAM
असार १५ गतेदेखि सुरु भएको रोपाइँ कार्य महिला मजदुरहरूको भरमा भइरहेका छन् । विद्युत मोटरबाट सिँचाइ गरेर रोपाई कार्यमा लागेका कृषकहरू असार महिनाको अन्तिम हुन लागेकोले रोपाइँलाई तीव्रता दिएका छन् ।
Read more
-
Year of Publication:
12 July 2023 | Naya Patrika
Published by: CESLAM
सरकारले बुधबारदेखि औपचारिक रूपमा अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिहरू सामाजिक सुरक्षा कोषमा आबद्ध हुन पाउने व्यवस्थाको सुरुवात गर्ने भएको छ ।
Read more
-
Year of Publication:
12 July 2023 | Gorkhapatra
Published by: CESLAM
सरकारले ढिलै भए पनि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिकलाई पनि समेट्ने भएको छ ।
Read more
-
Year of Publication:
10 July 2023 | Setopati
Published by: CESLAM
नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रूपैयाँ पुर्याउन माग गरेको छ।
Read more
-
Year of Publication:
10 July 2023 | Nagarik
Published by: CESLAM
साइकलमा दैनिक साढे पाँच किलोमिटर दूरी पार गर्दै भारतीय बजार रूपैडियाबाट उमेश काँदु कामकै लागि नेपालगञ्ज पुग्छन्।
Read more
-
Year of Publication:
10 July 2023 | Naya Patrika
Published by: CESLAM
अन्य क्षेत्रमा कार्यरत कामदारको पारिश्रमिक समय–समयमा वृद्धि गर्दै आएको सरकारले कृषि श्रमिकको ज्याला भने १८ वर्षदेखि बढाएको छैन । ०६२ मा तोकिएको दैनिक २१ रुपैयाँ ज्याला अहिलेसम्म परिमार्जन गरिएको छैन ।
Read more
-
Year of Publication:
10 July 2023 | Kantipur
Published by: CESLAM
सरकारले तोकेको न्यूनतम पारिश्रमिकले श्रमिकको सामान्य जीवनयापनसमेत नचल्ने अवस्था आएको भन्दै नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको न्यूनतम तलब बढाउन माग गरेको छ ।
Read more
-
Year of Publication:
7 July 2023 | Gorkhapatra
Published by: CESLAM
राष्ट्रिय योजना आयोगले २०८६ सालसम्म नेपालमा बेरोजगारीको सङ्ख्या वार्षिक तीन लाखमा झार्ने योजना प्रस्तुत गरेको छ ।
Read more
-
Year of Publication:
5 July 2023 | Naya Patrika
Published by: CESLAM
सरकारले श्रम अदालत नियमावली, २०८० नेपाल राजपत्रमा प्रकाशित गरेसँगै लागू भएको छ ।
Read more
-
Year of Publication:
3 July 2023 | Nagarik
Published by: CESLAM
मध्यपुरथिमि नगरपालिकाले शनिबार सानोथिमिस्थित आदर्श माध्यामिक विद्यालयको प्राङ्गणमा आयोजना गरेको एकदिने ‘वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला’मा ५० जनाले रोजगारी पाएका छन्।
Read more
-
Year of Publication:
3 July 2023 | Nagarik
Published by: CESLAM
वैतनिक रूपमा काम गर्ने करिब २२ प्रतिशत घरेलु कामदारमाथि कार्यस्थलमा शारीरिक तथा मानसिक हिंसा हुने गरेको एक अध्ययनले देखाएको छ।
Read more
-
Year of Publication:
30 June 2023 | The Rising Nepal
Published by: CESLAM
For centuries, the narrative concerning women seems to have remained unchanged. There is no denying that our society is patriarchal and mostly in the rural setting,
Read more
-
Year of Publication:
30 June 2023 | Gorkhapatra
Published by: CESLAM
झापाको बिर्तामोडमा करेन्ट लागेर एक मजदुरको घटनास्थलमै मृत्यु भएको छ ।
Read more
-
Year of Publication:
29 June 2023 | Nagarik
Published by: CESLAM
भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आयोजनामा असार १६ गते शनिबार एक दिने रोजगार मेला हुने भएको छ। मध्यपुर थिमि नगरपालिकाकै आदर्श माध्यमिक विद्यालय सानो ठिमीमा मेला हुन लागेको हो।
Read more
-
Year of Publication:
27 June 2023 | My Republica
Published by: CESLAM
Child labor continues to remain a pervasive problem even after three decades of collaborative efforts for its prohibition and regulation in Nepal.
Read more
GET IN TOUCH