-
Year of Publication:
20 June 2023 | Gorkhapatra
Published by: CESLAM
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्थानीय तहले पद मार्ग निर्माण, नाली निर्माण, सरसफाइलगायतका काममा लगानी गरेका छन् तर स्थानीय तहले दिगो र प्रभावकारी रूपमा रोजगारी सिर्जना गर्ने क्षेत्रमा भने लगानी गरेको पाइँदैन।
Read more
-
Year of Publication:
20 June 2023 | Gorkhapatra
Published by: CESLAM
बागलुङको बलेवाका ८७ वर्षीया आमा चिरञ्जीवी रेग्मीले २४ वर्षपछि कान्छो छोरा आउँछ भन्ने आस मारिसक्नु भएको थियो । तर छोरा घर फर्केपछि उहाँले हर्षका आँसु झार्नुभयो ।
Read more
-
Year of Publication:
20 June 2023 | The Rising Nepal
Published by: CESLAM
Deputy Prime Minister and Acting President of Nepali Congress (NC) Purna Bahadur Khadka has said the government would work to resolve the issues of labourers.
Read more
-
Year of Publication:
19 June 2023 | Gorkhapatra
Published by: CESLAM
बालश्रम भनेको त्यस्तो श्रम हो, जसले बालबालिकाको शिक्षा पाउने अधिकार कुण्ठित गर्छ । बालश्रम बालबालिकाले गर्ने शारीरिक श्रमसँग सम्बन्धित छ ।
Read more
-
Year of Publication:
19 June 2023 | My Republica
Published by: CESLAM
Why are youths leaving the country? I asked the question to a class of pre-diploma level students in Saraswati Higher Secondary in Ghorahi, Dang.
Read more
-
Year of Publication:
19 June 2023 | Naya Patrika
Published by: CESLAM
साउनदेखि श्रमिकको पारिश्रमिक वृद्धि हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी पारिश्रमिक बढाउने तयारी गरेको हो ।
Read more
-
Year of Publication:
19 June 2023 | The Kathmandu Post
Published by: CESLAM
A 32-year-old worker from ward 12 in Belkotgadi Municipality of Nuwakot died in a landslide while cleaning roadside drainage at Lamachaur in Belkotgadi-2, on Thursday.
Read more
-
Year of Publication:
16 June 2023 | Naya Patrika
Published by: CESLAM
सर्वसाधारणलाई बजारमा पहुँच र मूल्यमा सहुलियत दिने भनेर सरकारले उद्योग, सेवा, जनउपयोगी र वित्त क्षेत्रमा स्थापना गरेका विभिन्न सार्वजनिक संस्थान राजनीतिक दलका कार्यकर्ता भर्ती केन्द्र बनेका छन् ।
Read more
-
Year of Publication:
16 June 2023 | Kantipur
Published by: CESLAM
श्रम शोषण भएको भन्दै संसद् सचिवालयका कर्मचारीको विरोध जनाएका छन् ।
Read more
-
Year of Publication:
15 June 2023 | Setopati
Published by: CESLAM
सरकारले गत वर्ष नै चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गर्ने घोषणा गरेको थियो।
Read more
-
Year of Publication:
15 June 2023 | The Rising Nepal
Published by: CESLAM
Labour and capital are two key factors of production that reflect an aggregate division of inputs for any economic activity and are also two tiers of the economy.
Read more
-
Year of Publication:
14 June 2023 | Onlinekhabar
Published by: CESLAM
नेपालमै रोजगारी सिर्जना हुन नसक्दा एकातिर श्रम तथा प्रतिभा पलायनका चुनौती थपिंदै गएका छन् । देशकै सम्पत्ति मानिएका प्रतिभावान युवा अवसर खोज्दै विभिन्न मुलुकमा पुग्ने गरेका छन् ।
Read more
-
Year of Publication:
14 June 2023 Nagarik
Published by: CESLAM
घर–घरमै शुद्ध पानीको धारा छ। दैलो अगाडिको राष्ट्रिय राजमार्गमा बस गुड्न थालेको पाँच वर्ष भइसक्यो। गाउँमै पालिका अस्पताल निर्माण भइरहेको छ। गाउँभरमा व्यावसायिक कागती खेतीको लहरै आएको छ।
Read more
-
Year of Publication:
14 June 2023 | Naya Patrika
Published by: CESLAM
स्थायी ठेगाना स्याङ्जाको क्याक्मीमा भए पनि भारतको मेघालय सिलोङमा १५ जेठ २०२० मा जन्मेका हुन् कवि इन्द्र राना । उनको बुबाआमा रोजगारको क्रममा भारत गएका थिए ।
Read more
-
Year of Publication:
12 June 2023 | Gorkhapatra
Published by: CESLAM
“भाँडा उठाउँदा हुन्छ नि हजुर ?” कालीमाटी रोडमा पर्ने चिया खाजा पसलमा काम गर्ने रमण भाइलाई भाडा उठाउन सधैँ यस्तै हतार हुन्छ ।
Read more
-
Year of Publication:
12 June 2023 | The Kathmandu Post
Published by: CESLAM
The government, private sector and trade unions are bracing for a long fight ahead as scheduled two-yearly wage hike negotiations get underway.
Read more
-
Year of Publication:
9 June 2023 | Gorkhapatra
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले औद्योगिक प्रतिष्ठानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिका लागि चरणबद्ध छलफल थालेको छ ।
Read more
GET IN TOUCH