-
Year of Publication:
18 January 2023 | Kantipur
Published by: CESLAM
सहरबजारमा महिलाहरूले ठेलागाडा घिसार्दै तरकारी बेचिरहँदा प्रहरीले लखेट्दाको दृश्य साह्रै दुःखदायी हुन्छ ।
Read more
-
Year of Publication:
18 January 2023 | Kantipur
Published by: CESLAM
नेपालको संविधानको धारा ३४ मा श्रमिकहरूको योगदानमा आधारित सामाजिक सुरक्षा एवं धारा ४३ मा आर्थिक रूपले विपन्न, आफ्नो हेरचाह गर्न नसक्ने र लोपोन्मुख व्यक्तिलाई राज्यले सामाजिक सुरक्षाको दायरामा ल्याउनुपर्ने व्यवस्था छ ।
Read more
-
Year of Publication:
17 January 2023 | Nagarik
Published by: CESLAM
मधेश प्रदेशका पालिकाहरूमा दैनिक ज्यालालाई अनाजसँग साटिने व्यवस्था अझै कायम छ। यहाँ काम गर्ने श्रमिकलाई महाजनहरूले अझै पनि काम गरेबापत दैनिक ज्याला आठ किलो धान दिने चलन छ।
Read more
-
Year of Publication:
16 January 2023 | Annapurna Post
Published by: CESLAM
भक्तपुरका इँटाभट्टाहरूमा आइतबारदेखि इँटा पोल्ने काम सुरु भएको छ। आइतबार जिल्लाका सबै इँटाभट्टाहरूले एकैचोटी काम सुरु भएको हो।
Read more
-
Year of Publication:
13 January 2023 | Onlinekhabar
Published by: CESLAM
हलगोरु र भैंसी पालेर किसानी गरिरहेका ओखलढुंगाका ज्ञानबहादुर श्रेष्ठ माओवादीको सशस्त्र द्वन्द्वकालमा गाउँमा टिक्न नसकिने भएपछि परिवार लिएर काठमाडौं आए ।
Read more
-
Year of Publication:
12 January 2023 | Onlinekhabar
Published by: CESLAM
बढ्दो आयातका कारण अर्थतन्त्र नै जोखिममा परेको निष्कर्षपछि यसअघिको सरकारले स्वदेशी वस्तु उत्पादन र उपभोगको महत्वकांक्षी १० वर्षे कार्यक्रम गत भदौमा घोषणा गर्यो ।
Read more
-
Year of Publication:
12 January 2023 | Setopati
Published by: CESLAM
पर्सामा निस्सासिएर दुई जनाको मृत्यु भएको छ।वीरगञ्ज महानगरपालिका-२२ जगरनाथपुर त्रिपति ट्रेडिङ एन्ड सप्लायर्स कोइला डिपोमा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक गिरीले जानकारी दिए।
Read more
-
Year of Publication:
12 January 2023 | Nagarik
Published by: CESLAM
जगरनाथपुर स्थित त्रिपती ट्रेडिङ एण्ड सप्लार्यस(कोइला डिपो)मा निस्सासिएर दुई जना भारतीय कामदारको मृत्यु भएको छ।
Read more
-
Year of Publication:
12 January 2023 | Kantipur
Published by: CESLAM
अमेरिकी राजदूत डिन थम्प्सनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनको चरणमा रहेको र यसले नेपालको विकासमा महत्त्वपूर्ण सहयोग गर्ने बताएका छन् ।
Read more
-
Year of Publication:
9 January 2023 | Nagarik
Published by: CESLAM
राष्ट्रपति विद्यादेवी भण्डारीले उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा अपेक्षित सफलता हासिल गर्न बैंकिङ तथा वित्तिय संस्थाहरुले सरकारसँगको समन्वयमा व्यवहारिक योजनाहरु बनाइ लागू गर्नेपर्ने खाँचो रहेको बताएकी छिन्।
Read more
-
Year of Publication:
9 January 2022 | My Republica
Published by: CESLAM
The police have registered a 'human trafficking case' against two women of Gaighat, the district headquarters,
Read more
-
Year of Publication:
6 January 2023 | Gorkhapatra
Published by: CESLAM
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले आगामी चार वर्षमा २० लाख श्रमिकलाई संस्थामा आवद्ध गराउने बताउनुभएको छ ।
Read more
-
Year of Publication:
29 December 2022 | Nagarik
Published by: CESLAM
कृषि र पशुपालनमा प्राविधिक सिप सिकेपछि युवा गाउँमै स्वरोजगार बन्न थालेका छन्।
Read more
-
Year of Publication:
26 December 2022 | The Himalayan Times
Published by: CESLAM
In support of Nepal's National Development Vision and its drive to become a middle-income country by 2030, the European Union introduced the Technical and Vocational Education and Training.
Read more
-
Year of Publication:
19 December 2022 | The Himalayan Times
Published by: CESLAM
The woes of the migrant workers never seem to cease, and most of them deal with complaints about contract issues.
Read more
-
Year of Publication:
19 December 2022 | Kantipur
Published by: CESLAM
पाँचथरको याङवरक गाउँपालिका ३ को निर्माणाधीन इङवा खोला हाइड्रो पावर कम्पनीमा कार्यरत एक जना श्रमिकको ढुंगाले लागेर मृत्यु भएको छ ।
Read more
-
सरकारको प्रमुख नीतिमै पर्छ, बेरोजगारी समस्याको न्यूनीकरण । तर, सरकारी नीति र कार्यक्रमहरु बीच तालमेल नहुँदा बेरोजगारी समस्या घट्नुको साटो झन्–झन् बढिरहेको सरकारी तथ्यांकहरुले देखाएका छन् ।
Read more
GET IN TOUCH