-
Year of Publication:
16 November 2022 | Kantipur
Published by: CESLAM
लैंगिक समानताको क्षेत्रमा भइरहेका प्रयासलाई विशेषतः पुरुष वर्गसम्म नपुर्याए लैंगिक समानता हासिल गर्न कठिन हुनेछ ।
Read more
-
Year of Publication:
15 November 2022 | Annapurna Post
Published by: CESLAM
अग्ला घर। ढुंगा बिछ्याइएका बाटो। जुन गल्लीमा पुगे पनि उस्तै लाग्ने। नयाँलाई हराउँछु कि भन्ने चिन्ता, पुरानालाई सामान्य लाग्ने ठाउँ।
Read more
-
Year of Publication:
14 November 2022 | Kantipur
Published by: CESLAM
नेपाली कांग्रेसको चुनावी घोषणापत्रका दुई सवाल चर्चामा छन्— एउटा ६५ वर्षमै वृद्ध भत्ता, अर्को वार्षिक अढाई लाखलाई रोजगारी । भन्नै पर्दैन, यी दुवै लोकप्रियतावादी कार्यक्रम हुन् ।
Read more
-
Year of Publication:
11 November 2022 | Gorkhapatra
Published by: CESLAM
सप्तरीको तिलाठी कोइलाडी वडा – ८ का गीता मरिकले आफूहरूले गर्दैआएको रोजगारी र श्रमको मूल्य बढाइदिने नेतालाई भोट दिने बताउनुभयो ।
Read more
-
Year of Publication:
11 November 2022 | Kantipur
Published by: CESLAM
२०७४ को आमनिर्वाचनमा टोपबहादुर रायमाझीले मतदातालाई आश्वासन दिँदै अर्घाखाँचीका ५० हजार युवालाई जिल्लामै रोजगारीको सपना देखाए ।
Read more
-
कोभिडपछि दुखीराम चौधरीको जागिर छैन । साउदी अरबको जागिरबाट निकालिएदेखि उनी आफ्नै गाउँ कैलालीको कैलारी गाँउपालिका–४ आएर बसेका छन् । कृषिकर्म गर्ने समय खेतमा पुग्छन् । अरु बेला दिन काट्नै मुस्किल छ ।
Read more
-
Year of Publication:
10 November 2022 | Kantipur
Published by: CESLAM
कोभिडपछि दुखीराम चौधरीको जागिर छैन । साउदी अरबको जागिरबाट निकालिएदेखि उनी आफ्नै गाउँ कैलालीको कैलारी गाँउपालिका–४ आएर बसेका छन् ।
Read more
-
Year of Publication:
4 November 2022 | Nagarik
Published by: CESLAM
बिहानदेखि बेलुकीसम्म गाई–भैँसीको स्याहारसुसार गर्नु सिन्धुपाल्चोकका कुमार आचार्यको दैनिकी हो।
Read more
-
Year of Publication:
20 October 2022 | Kantipur
Published by: CESLAM
नेपालमा करिब १ करोड ७ लाख श्रमिक रहेको नेपाल श्रम शक्ति सर्वेक्षण–२०७४ ले देखाएको छ । तीमध्ये ८२.४ प्रतिशतभन्दा बढी कृषिसहित अन्य अनौपचारिक क्षेत्रमा छन् ।
Read more
-
Year of Publication:
19 October 2022 | Setopati
Published by: CESLAM
होमनेट दक्षिण एशिया (एचएनएसए) ले २२ वर्षमा पहिलो पटक काठमाडौंमा औपचारिक भेटघाट कार्यक्रम आयोजना गर्दैछ।
Read more
-
Year of Publication:
10 October 2022 | Kantipur
Published by: CESLAM
वाक फ्री र आईएलओको पछिल्लो प्रतिवेदन अनुसार, संसारभर ५ करोड मानिसले आधुनिक दासका रूपमा बाँचिरहेका छन्, जुन पाँच वर्षअघिको भन्दा झन्डै १ करोड बढी हो ।
Read more
-
Year of Publication:
10 October 2022 | Onlinekhabar
Published by: CESLAM
देशभर रहेका उद्योग र प्रतिष्ठानमा तीन लाख ८१ हजार ६८७ जना श्रमिकहरु रहेको नयाँ विवरण सार्वजनिक भएको छ ।
Read more
-
Year of Publication:
10 October 2022 | Naya Patrika
Published by: CESLAM
बडादसैँको उमंग र उत्साह यतिवेला सबैतिर छ । यो पर्व मनाउन सबै आ–आफ्नो शक्ति र गच्छेअनुसार चाँजोपाँजो मिलाउन व्यस्त छन् ।
Read more
-
Year of Publication:
12 September 2022 | Gorkhapatra
Published by: CESLAM
उद्यमशीलता र रोजगारी मानिसका जिउने आधार हुन्। उद्यमशीलताले अरूलाई रोजगारीको अवसर दिन सक्छ भने रोजगारी गर्नेले आफ्नो सीप र क्षमता श्रम बजारमा उपयोग गर्दछ।
Read more
-
Year of Publication:
26 August 2022 | Setopati
Published by: CESLAM
नेकपा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपालले महँगी नियन्त्रण, संरचनागत तथा नीतिगत भ्रष्टाचार अन्त्य र श्रम शोषणविरुद्ध सङ्घर्ष गर्ने भएको छ।
Read more
-
Year of Publication:
24 August 2022 | Gorkhapatra
Published by: CESLAM
छ महिनाअघि वैदेशिक रोजगारबाट घर फर्किएका धनुषाको गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका नीरज जोशी अहिले आल्मुनियमको झ्याल ढोका बनाउने सीपमूलक तालिम लिइरहनुभएको छ।
Read more
-
Year of Publication:
23 August 2022 | The Rising Nepal
Published by: CESLAM
Niraj Joshi of Ganeshman Charnath Municipality-4, Bharatpur, who returned home from foreign employment six months ago, is now taking skill training in making windows and doors from aluminum.
Read more
GET IN TOUCH