-
Year of Publication:
5 May 2022 | Annapurna post
Published by: CESLAM
रोजगारी सिर्जनालाई दलहरुले चुनावी घोषणापत्रमा प्राथमिकता साथ समेट्छन्। सत्तामा पुगेपछि भने कार्यान्वयन गर्दैनन्। नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका दलले पालैपालो सत्ताको स्वाद चाखे।
Read more
-
Year of Publication:
4 May 2022 | Annapurna Post
Published by: CESLAM
दलहरूले रोजगारी सिर्जनालाई चुनावी घोषणापत्रमा समेट्छन्। तर, कार्यान्वयनमा चासो दिँदैनन्। जसकारण स्वदेशमा अवसर नपाएपछि वैदेशिक रोजगारीमा जानेको लर्को उस्तै छ। एमाले, कांग्रेसलगायतले स्थानीय चुनावको घोषणापत्र ल्याए पनि रोजगारीमा गम्भीर देखिँदैनन्।
Read more
-
Year of Publication:
3 May 2022 | The Rising Nepal
Published by: CESLAM
May 1 is an important occasion for working class people worldwide. This day is celebrated as International Workers’ Day.
Read more
-
Year of Publication:
1 May 2022 | Naya Patrika
Published by: CESLAM
सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ भन्ने नारासाथ विश्व मजदुर दिवस मनाउँदै गर्दा अमेरिकाको सिकागोको हेय मार्केटमा बम विस्फोट भयो ।
Read more
-
Year of Publication:
1 May 2022 | Gorkhapatra
Published by: CESLAM
मेमहिनाको पहिलो दिनलाई सबै मजदुर वर्गले लामो सङ्घर्ष र ठूलो बलिदानबाट आफ्नो अधिकार स्थापित गरेको एक ऐतिहासिक दिनका रूपमा स्मरण गर्छन् ।
Read more
-
Year of Publication:
1 May 2022 | Gorkhapatra
Published by: CESLAM
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस । यो दिवस विश्वभर मनाइन्छ । लामो समयदेखि श्रमिक दिवस मनाइँदै आए पनि विकासोन्मुख देशमा पनि पेसागत दुर्घटना र रोगको अनुपात बढ्दै गएको छ ।
Read more
-
Year of Publication:
2 May 2022 | Gorkhapatra
Published by: CESLAM
श्रमिकका निम्ति आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको अवधारणाले सार्थकता पाएको दिन हो– मे दिवस ।
Read more
-
Year of Publication:
1 May 2022 | Kantipur
Published by: CESLAM
सन् १८८६ मा अमेरिकाको सिकागो सहरको हेमार्केटमा श्रमिकहरूले ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासाथ सुरु गरेको र्यालीमा प्रहरीहरूलाई लक्षित गरी बम विस्फोट भयो ।
Read more
-
Year of Publication:
1 May 2022 | Annapurna post
Published by: CESLAM
एउटा संस्थाको अनौपचारिक कार्यक्रममा उपस्थित महिलामध्ये अधिकांशले परिचय दिने क्रममा भने, ‘केही गर्दिनँ, घरमा बस्छु।’
Read more
-
Year of Publication:
1 May 2022 | Nagarik
Published by: CESLAM
‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानी पूर्ण सङ्घर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिष्य श्रमिक दिवस ...
Read more
-
Year of Publication:
30 April 2022 | Naya Patrika
Published by: CESLAM
अनौपचारिक क्षेत्रका श्रमिकहरूले समान कामका लागि समान ज्याला पाउनुपर्ने आवाज उठाएका छन् ।
Read more
-
Year of Publication:
1 May 2022 | Gorkhapatra
Published by: CESLAM
आज मे १ तारिख, १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस । काठमाडौँसहित देशभर विभिन्न कार्यक्रम गरी मजदुर दिवस मनाइँदै छ ।
Read more
-
Year of Publication:
2 May 2022 | Kantipur
Published by: CESLAM
चर्को घाम । दिउँसो हिँडडुल गर्न मुस्किल पर्छ । सडक सुनसान जस्तै छ । उनी सडकछेउ रूखको छहारीमा सुस्ताइरहेका थिए ।
Read more
-
Year of Publication:
1 May 2022 | Kantipur
Published by: CESLAM
सरकारले सबै क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति दाबी गर्दै आए पनि अनौपचारिक तथा स्वरोजगारको क्षेत्रमा करिब ४४ लाख श्रमिक सामाजिक सुरक्षा कार्यक्रमबाट वञ्चित भएका छन् ।
Read more
-
Year of Publication:
27 April 2022 | Setopati
Published by: CESLAM
आगामी आर्थिक वर्ष २०७९/८० का लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ९ अर्ब ६ करोड २३ लाख रूपैयाँ बराबरको बजेट सिलिङ पाएको छ।
Read more
-
Year of Publication:
26 April 2022 | Kantipur
Published by: CESLAM
साउदी अरबको रियाद मेट्रो प्रोजेक्टमा काम गरिरहेका थिए, विनोद भण्डारी ।
Read more
-
Year of Publication:
20 April 2022 | Kantipur
Published by: CESLAM
होटल संघ र सम्बन्धित केन्द्रीय ट्रेड युनियनबीच बढेको पारिश्रमिक लागू गर्ने सहमति भएको छ ।
Read more
GET IN TOUCH