s

  • ‘खाईपाई आएको सुविधा कटौती हुनेगरी कोषमा जान सकिँदैन’

    Year of Publication: 23 December 2019 | Onlinekhabar

    Published by: CESLAM

    सरकाले एक वर्षअघि सुरु गरेको सामाजिक सुरक्षा कार्यक्रममा सहभागी हुन निजी क्षेत्र उत्सुक देखिएका छैनन् । श्रमिकको सामाजिक सुरक्षाका लागि भनेर ल्याइएको कार्यक्रमप्रति रोजगारदातामात्र नभएर श्रमिकहरू समेत उदासीन छन् ।

    Read more

  • ११ हजार युवालाई तालिम

    Year of Publication: 23 December 2019 | Nagarik

    Published by: CESLAM

    विश्वबैंकको आर्थिक सहयोगमा नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १० हजार ९ सय ४१ वेरोजगार युवालाई छोटो अवधिको तालिमको व्यवस्था गरेको छ।

    Read more

  • ज्यालामा ठगिन्छन् महिला कामदार

    Year of Publication: 21 December 2019 | Gorkhapatra

    Published by: CESLAM

    मालिकार्जुन गाउँपालिका–६ उकुकी लीला तिरुवा दिनभर काम गरेर रु २५० मुस्किलले कमाउनुहुन्छ । उहाँले गाउँमा धान रोप्दा होस् या योजना निर्माणका काम जहाँ गरे पनि उक्त रकम पाउनुहुन्छ ।

    Read more

  • MoLESS Clarifies Facilities Not Reduced When Participating In The Social Security

    Year of Publication: 20 December 2019 | The Rising Nepal

    Published by: CESLAM

    The government has made it clear that the facilities currently enjoyed by the labourers would not be reduced after their participation in the contribution-based social security plan.

    Read more

  • ‘कोषमा जाँदा सुविधा खोसिँदैन’

    Year of Publication: 20 December 2019 | Kantipur

    Published by: CESLAM

    सामाजिक सुरक्षा कोषमा दर्ता हुँदा खाइपाई आएको सुविधा नघट्ने सरकारले प्रस्ट्याएको छ । निर्धारित समयमा निजी क्षेत्रका धेरै रोजगारदाता सामाजिक सुरक्षा कोषमा दर्ता नभएका बेला श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार विज्ञप्ति ...

    Read more

  • Moless Tries to Allay Doubts About SSF

    Year of Publication: 20 December 2019 | The Himalayan Times

    Published by: CESLAM

    Amid rising scepticism among firms about the social security scheme of the government, which has led to low participation in the programme, the government today issued a six-point clarification on different issues ...

    Read more

  • मुलुकभर १७ लाख बेरोजगार

    Year of Publication: 19 December 2019 | Kantipur

    Published by: CESLAM

    मुलुकमा कति बेरोजगार छन् ? यकिन तथ्यांक सरकारसँगै छैन । गत वैशाख १४ मा सार्वजनिक केन्द्रीय तथ्यांक विभागको प्रतिवेदनअनुसार कुल जनसंख्यामा ७९ लाख ९४ जना श्रमशक्ति छ । तीमध्ये ९ लाख ८ हजार बेरोजगार छन् ।

    Read more

  • १४ महिनामा ३८ लाई कर्जा

    Year of Publication: 18 December 2019 | Nagarik

    Published by: CESLAM

    सरकारले शिक्षित युवालाई स्वरोजगार बनाउने उद्देश्यले लागू गरेको शिक्षित युवा स्वरोजगार कार्यक्रममा अहिलेसम्म ३८ जनाले मात्र कर्जा पाएका छन्।

    Read more

  • सामाजिक सुरक्षा कोषमा जान बैंकर्सको शर्तैशर्त

    Year of Publication: 17 December 2019 | Onlinekhabar

    Published by: CESLAM

    सरकारले घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा सहभागी हुन बैंकहरु उदासिन रहँदै आएका छन् । यता राष्ट्र बैंकले भने अनिवार्य सहभागी हुन भन्दै च्यापिरहेको छ ।

    Read more

  • वीरगञ्जबाट तीन जना श्रमिक बालकको उद्धार

    Year of Publication: 17 December 2019 | Onlinekhabar

    Published by: CESLAM

    वीरगञ्जबाट तीन जना श्रमिक बालकको मंगलबार उद्धार गरिएको छ ।वीरगञ्जको गीता मन्दिर जाने रोड नजिकै सञ्चालित लक्ष्मी सेकुवा र फुड सेन्टरबाट तीन जना श्रमिक बालकको उद्धार गरिएको आवर संसारका मुकेश साहले जानकारी ...

    Read more

  • होटलमा वेश्यावृति गराएको आरोपमा तीन जना पक्राउ

    Year of Publication: 17 December 2019 | Onlinekhabar

    Published by: CESLAM

    चितवनको एक होटलको अण्डरग्राउण्ड कोठामा युवतीहरुलाई जर्वजस्ती यौन कार्यमा संलग्न गराएको आरोपमा चितवन प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

    Read more

  • सामाजिक सुरक्षा अनिवार्य नगर्न बैंकका कर्मचारीको गभर्नरलाई पत्र

    Year of Publication: 17 December 2019 | Onlinekhabar

    Published by: CESLAM

    काठमाडौं । सरकारले गत साउनदेखि सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम बैंक तथा वित्ती संस्थाहरुलाई अनिवार्य नगर्न भन्दै बैंकका कर्मचारीहरुले राष्ट्रबैंकको ध्यानाकर्षण गराएका छन् ।

    Read more

  • उद्योग स्थापना भएपछि गाउँमै रोजगारी

    Year of Publication: 16 December 2019 | Naya Patrika

    Published by: CESLAM

    व्यास नगरपालिका–१ स्थित भादगाउँमा शुभकामना युपिभिसी उद्योग स्थापना गरिएको छ । उद्योग खुलेसँगै त्यस क्षेत्रका स्थानीयले गाउँमै रोजगारीसमेत पाएका छन् ।

    Read more

  • श्रमिक महिलाको आत्महत्या प्रकरण : पीडित परिवारलाई साढे सात लाख क्षतिपूर्ति दिने सहमति

    Year of Publication: 16 December 2019 | Naya Patrika

    Published by: CESLAM

    सिरहाको गोलबजार नगरपालिका–९ चोहर्वास्थित मारुती सिमेन्ट उद्योगले कामबाट निकालेपछि आत्महत्या गरेकी अनितादेवी पासवानका परिवारलाई उद्योगले साढे सात लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ ।

    Read more

  • बालश्रम र बालविवाह मुक्त बनाउन माग

    Year of Publication: 15 December 2019 | Nagarik

    Published by: CESLAM

    बनेपा- जिल्ला बालक्लब सञ्जाल काभ्रेपलाञ्चोकको पाँचौँ जिल्ला बालभेलाले गान्धीव गौतमको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

    Read more

  • सामाजिक सुरक्षा कोषमा आए १२ हजार रोजगारदाता

    Year of Publication: 12 December 2019 | Onlinekhabar

    Published by: CESLAM

    श्रमिकको हक हित संरक्षणका लागि भन्दै सरकारले अघि सारेको सामाजिक सुरक्षा कोष कार्यक्रममा

    Read more

  • सरकारलाई कोष, श्रमिकलाई बोझ !

    Year of Publication: 12 December 2019 | Annapurna Post

    Published by: CESLAM

    प्रधानमन्त्री केपी ओलीको ‘नयाँ युग’ सुरु गर्ने मनोकांक्षासँगै सरकारी तामझाम अनि हर्ष बढाईंका साथ घोषणा गरिएको सामाजिक सुरक्षा कोषले पहिलो वर्षगाँठ मनाएको छ।

    Read more

;