s

  • मजदुर आन्दोलनले जोगवनी नाकाबाट इन्धन ढुवानी ठप्प

    Year of Publication: 6 July 2019 | Annapurna Post

    Published by: CESLAM

    मजदुर आन्दोलनले जोगवनी नाका हुँदै भारतबाट आयात हुने पेट्रोलियम पदार्थ शुक्रबार आउन सकेन। पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघ र पेट्रोलिय ट्यांकर चालक संघको आह्वानमा ढुवानी मजदुरले आन्दोलन सुरु गरेपछि इन्धन आयात ठप्प ...

    Read more

  • प्रधानमन्त्री रोजगार कार्यक्रम : योग्यता एकातिर, काम अर्कोतिर

    Year of Publication: 5 July 2019 | Onlinekhabar

    Published by: CESLAM

    रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नयाँ मिलदेखि ड्राइभर टोलसम्म सिद्धार्थ राजमार्ग छेउका झार उखेल्न ११ जनाको समूह ब्यस्त छ । असार १ गतेदेखि झार उखेल्ने मध्ये एक हुन्, सिर्जना भुर्तेल (२०) ।

    Read more

  • प्रधानमन्त्री रोजगार कार्यक्रममा राउटेले पनि पाए काम

    Year of Publication: 5 July 2019 | Setopati

    Published by: CESLAM

    लोपोन्मुख रूपमा रहेका राउटे समुदायलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश गरिएको छ।दैलेखको गुराँस गाउँपालिका–५ गोगनपानीस्थित जंगलमा बस्दै आएका राउटे समुदायका ५२ जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश गरिएको हो।

    Read more

  • प्रधानमन्त्री रोजगार कार्यक्रम- ५२ राउटेलाई रोजगारी

    Year of Publication: 5 July 2019 | Grokhapatra

    Published by: CESLAM

    कर्णालीका विभिन्न जिल्लामा जीवनयापन गर्दै आएका लोपोन्मुख राउटे समुदायले रोजगारी पाएका छन् । सामुदायिक वन क्षेत्रको काठ काटेर कलात्मक भाँडाकुँडा बनाएर जीविकोपार्जन गर्दै आएका राउटे समुदायका युवा र महिलालाई दैलेखको गुराँस गाउँपालिकाले ...

    Read more

  • रोजगारी सिर्जना

    Year of Publication: 5 July 2019 | Gorkhapatra

    Published by: CESLAM

    ‘श्रमको सम्मान: राष्ट्रिय अभियान’ भन्ने नाराका साथ राजधानीमा दुईदिने राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सम्पन्न भएको छ । उद्यमशीलताको विकास गर्दै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न प्रक्रियागत सुधार र संस्थागत क्षमता विकासका ...

    Read more

  • प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सडकमा नमुना सोलिङ

    Year of Publication: 4 July 2019 | Naya Patrika

    Published by: CESLAM

    प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दोलखाको शैलुङ गाउँपालिका १ मा छनोटमा परेका युवाले सडकमा नमुना सोलिङ गरेका छन् । गाउँपालिकाले आह्वान गरेको सूचनाअनुसार आवेदन दिएका बेरोजगार युवाले वडा कार्यालयमार्फत आफ्नै गाउँको सडकमा नमुना सोलिङ गरेका ...

    Read more

  • प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

    Year of Publication: 3 July 2019 | Gorkhapatra

    Published by: CESLAM

    रुपन्देहीको सैनामैना नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ ।

    Read more

  • स्वदेशमै रोजगारी सिर्जनाका लागि नीतिगत सुदृढीकरणमा जोड

    Year of Publication: 3 July 2019 | Gorkhapatra

    Published by: CESLAM

    स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नका लागि तथ्यांकका आधारमा नीति निर्माण गर्नुपर्ने लगायतका छ बुंदे निष्कर्ष निकाल्दै राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०७६ सम्पन्न भएको छ ।

    Read more

  • स्वरोजगारसहितको प्राविधिक शिक्षामा जोड

    Year of Publication: 3 July 2019 | Gorkhapatra

    Published by: CESLAM

    मुलुकको प्राथमिकतामा रहेको प्राविधिक शिक्षा गुणस्तरीय र स्वरोजगार सिर्जना गर्ने खालको हुनुपर्नेमा मङ्गलबार यहाँ आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् ।

    Read more

  • ‘डिजिटल नेपालः लाखौँ रोजगारी सिर्जनाको आधार’

    Year of Publication: 3 July 2019 | Gorkhapatra

    Published by: CESLAM

    सूचना प्रविधि (आइटी) क्षेत्रमा एकैसाथ लाखौँको रोजगारी सिर्जना गर्न सकिने आधार प्रस्तुत गर्दै प्रविधि क्षेत्रका जानकारले सूचना प्रविधिसम्बन्धी नियम कानूनलाई सरलीकृत बनाउनुपर्नेमा जोड दिएका छन् ।

    Read more

  • बढ्यो भिसा शुल्क

    Year of Publication: 3 July 2019 | Annapurna Post

    Published by: CESLAM

    सरकारले झन्डै १० वर्षपछि प्रवेशाज्ञा (भिसा) शुल्क बढाएको छ । बढेको शुल्क साउन १ गतेदेखि कार्यान्वयनमा आउनेछ । मन्त्रिपरिषद्ले पर्यटक, अध्ययन, गैरपर्यटकीय, व्यावसायिक र आवासीय भिसा दस्तुर बढाउने निर्णय गरेको थियो । ...

    Read more

  • रोजगार योजना : नाला सफाइमा युवा

    Year of Publication: Published on: 3 July 2019 | Kantipur

    Published by: CESLAM

    प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका १ हजार ७ सय ९६ जनाले रोजगारी पाएका छन् ।

    Read more

  • PM directs universities to impart job-friendly education

    Year of Publication: 3 July 2019 | The Himalayan Times

    Published by: CESLAM

    Prime Minister KP Sharma Oli has laid emphasis on formulation of plans for utilisation of human resources in the county.

    Read more

  • आर्थिक गणना : निजी क्षेत्रमा ३२ लाख रोजगार, महिला ३७ प्रतिशत

    Year of Publication: 2 July 2019 | Onlinekhabar

    Published by: CESLAM

    नेपालमा सञ्चालित निजी क्षेत्रका ठूला-साना उद्योग व्यवसायले सवा ३२ लाख भन्दा बढी जनशक्तिलाई रोजगारी दिइरहेको पाइएको छ । आर्थिक क्रियाकलापमा संलग्न जनशक्तिमध्ये पुरुष ६२.३३ प्रतिशत र महिला ३७.६७ प्रतिशत छन् ।

    Read more

  • १० वर्षमा सम्भव छ ६८ लाख रोजगारी ?

    Year of Publication: 2 July 2019 | Nagarik

    Published by: CESLAM

    वर्षमा एक लाख हाराहारी रोजगारीका अवसर सिर्जना भइरहेको बेला थप सात लाख रोजगारी सिर्जना गर्नुपर्ने बहस सुरु भएको छ।

    Read more

  • सूचनाप्रविधिमा ५ लाख रोजगारी

    Year of Publication: 2 July 2019 | Annapurna Post

    Published by: CESLAM

    सूचनाप्रविधि क्षेत्रमा पाँच लाखभन्दा बढी रोजगारी सिर्जना हुन सक्ने देखिएको छ। नेपालका हरेक क्षेत्रलाई सूचना प्रविधिसँग जोड्न सके आउँदो पाँच वर्षभित्र ५ लाखभन्दा बढीलाई रोजगारी दिन सकिने भएको हो।

    Read more

  • ज्याला नपाएपछि वडा कार्यालयमा मजदुरले गरिदिए तालाबन्दी

    Year of Publication: 2 July 2019 | Annapurna Post

    Published by: CESLAM

    बैतडीको सिगास गाउँपालिका वडा नं १ को कार्यालयमा मजदुरहरुले तालाबन्दी गरेका छन् । गत साल सम्पन्न भएको खानेपानी योजनामा काम गरेको रकम नदिएको भन्दै मजदुरहरुले तालाबन्दी गरेका हुन् ।

    Read more

;