s

  • हरिवनमा ४२२ लाई रोजगार

    Year of Publication: 29 June 2019 | Nagarik

    Published by: CESLAM

    सर्लाहीको हरिवन नगरपालिकामा सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रममा ४२२ जनालाई नियुक्त गरिएको छ।शनिबार साँझ हरिवन नगरपालिकाको निर्माणाधिन भवन परिसरमा आयोजित कार्यक्रममा नगर प्रमुख गणेश प्रसाईं लगायतले काममा खटिनेहरुलाई हेल्मेट, ज्याकेट लगायत सन्दर्भ ...

    Read more

  • प्रधामन्त्री रोजगार कार्यक्रमः ३१० जनालाई १५ दिनको काम

    Year of Publication: 29 June 2019 | Nagarik

    Published by: CESLAM

    प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत जुम्ला कनकासुन्दरी गाउँपालिकाका ३१० जनाले १५ दिनको काम पाएका छन्। यहाँ २ हजार १ सय ७८ जना बेरोजगारीको संख्यामा सूचीकृत भएका थिए।

    Read more

  • आन्तरिक रोजगारी सिर्जना गर्न समस्या नै समस्या

    Year of Publication: 1 July 2019 | Nagarik

    Published by: CESLAM

    सरकारले वर्षमा पाँच लाख रोजगारीका अवसर सिर्जना गर्ने घोषणा गरे पनि अनेक नीतिगत समस्याका कारण त्यस्तो लक्ष्य प्राप्तीमा समस्या परेको देखिएको छ।

    Read more

  • शैक्षिक पद्धतिको कमजोरीले बेरोजगारी समस्या : प्रधानमन्त्री ओली

    Year of Publication: 1 July 2019 | Naya Patrika

    Published by: CESLAM

    प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक प्रणालीकै कमजोरीका कारण बेरोजगारी बढेको बताए । आइतबार श्रम तथा रोजगार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले शैक्षिक पद्धतिले समस्या नभई समाधान दिन सक्नुपर्ने बताएका हुन् ।

    Read more

  • प्रधानमन्त्री रोजगार कार्यक्रम : सिस्नो फाँड्दै, बजेट सक्दै

    Year of Publication: 1 July 2019 | Kantipur

    Published by: CESLAM

    कर्णाली प्रदेशमा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्न सकेको छैन । स्थानीय तहका जनप्रतिनिधिले तामझामका साथ उद्घाटन कार्यक्रमले बास्तविक बेराजगारलाई अझै समेट्न नसक्दा कार्यक्रम प्रभावकारी हुन नसकेको हो ।

    Read more

  • उत्पादनमुखी श्रम ऐन आवश्यक

    Year of Publication: 30 June 2019 | Gorkhapatra

    Published by: CESLAM

    नयाँ श्रम ऐन बिगतको भन्दा धेरै राम्रो भए पनि उत्पादन र उत्पादकत्व वृद्धिका बिषयमा स्पष्ट नभएको बताइएको छ ।

    Read more

  • ११ हजारले पाए रोजगारी

    Year of Publication: 30 June 2019 | Gorkhapatra

    Published by: CESLAM

    चार नगरपालिका र चार गाउँपालिका गरी आठ स्थानीय तह रहेको लमजुङ्गमा 'प्रधानमन्त्री रोजगार कार्यक्रम धमाधम संचालन भइरहेको छ।

    Read more

  • राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सुरु

    Year of Publication: 30 June 2019 | Setopati

    Published by: CESLAM

    राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सुरु भएको छ।स्वदेशमै रोजगारीको अवसरहरु पहिचान गरी दिगो रोजगारी श्रृजना गर्न सम्मेलन गर्नलागिएको हो।सम्मेलनमा सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार क्षेत्रका विज्ञ, विकाश साझेदारहरु र ...

    Read more

  • रोजगार कार्यक्रममा भागबन्डा

    Year of Publication: 30 June 2019 | Kantipur

    Published by: CESLAM

    चालु वर्षकै योजना भद्रगोल छन् । असार पहिलो सातासम्म पनि कतिपय योजनामा उपभोक्ता समिति गठन भइरहेछन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका योजना भर्खर बन्न थालेका छन् तर स्थानीय तहहरूलाई ती योजना कार्यान्वयनभन्दा पनि आगामी आर्थिक ...

    Read more

  • वैदेशिक रोजगारीबारे पारालिगल तालिम

    Year of Publication: 30 June 2019 | Nagarik

    Published by: CESLAM

    वैदेशिक रोजगारी र यससम्बन्ध नीति, नियमबारे स्थानीय तहसम्म जानकारी दिने उद्देश्यले विदेशबाट फर्केका र समाजका अगुवालाई पारालिगल तालिम दिइएको छ। मानव अधिकारका लागि जनमञ्चको आयोजनामा दिइएको तालिममा देशका विभिन्न स्थानीय तहमा ...

    Read more

  • श्रम समस्याको नीतिगत समाधानका लागि रोजगार सम्मेलन हुने

    Year of Publication: 28 June 2019 | Setopati

    Published by: CESLAM

    नेपालको श्रम समस्याको नीतिगत सुधारको लागि भन्दै सरकारले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०७६ गर्ने भएको छ।उक्त सम्मेलन असार १५ र १६ गते होटल याक एण्ड यति होटलमा हुने श्रम, रोजगार तथा ...

    Read more

  • स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्छौँः प्रधानमन्त्री

    Year of Publication: 30 June 2019 | Setopati

    Published by: CESLAM

    प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकास गर्न रोजगारीको अवसर स्वदेशमै सिर्जना गर्नुपर्ने बताएका छन्। राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०७६ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा श्रम गर्न रुचाउने जनता भएको बताउँदै ...

    Read more

  • EDITORIAL: A failed scheme

    Year of Publication: 28 June 2019 | The Himalayan Times

    Published by: CESLAM

    A populist programme of the government is bound to fail if it lacks institutional capacity, technical inputs and reliable database of the target group, which it aims to support by creating job ...

    Read more

  • गुर्भाकोटमा ‘एक घर, एक रोजगार’

    Year of Publication: 28 June 2019 | Kantipur

    Published by: CESLAM

    गुर्भाकोट नगरपालिकाले बेरोजगार युवालाई वार्षिक न्यूनतम रोजगारी दिन ‘एक घर, एक रोजगार’ कार्यक्रम गर्ने भएको छ । नगरपालिकाले गरिब, विपन्न र पिछडिएको समुदायका युवालाई रोजगारी दिनेगरी कार्यक्रम सञ्चालन गर्न थालेको हो ।

    Read more

  • प्रधानमन्त्री रोजगार कार्यक्रम : झार उखेल्दै, बजेट सक्दै

    Year of Publication: 28 June 2019 | Kantipur

    Published by: CESLAM

    बेरोजगारलाई रोजगार बनाउन सुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम सोचेअनुसार प्रभावकारी हुन सकेको छैन । कार्यक्रम कतै अलपत्र छ भने कतै पैसामात्रै सक्ने मेसो बनेको छ । झिनामसिना योजना छानेर कार्यक्रमले ‘असारे विकास’ को झल्को ...

    Read more

  • तनहुँमा ५२५ युवा रोजगार बन्दै

    Year of Publication: 27 June 2019 | Gurkhapatra

    Published by: CESLAM

    प्रधानमन्त्री रोजगाार कार्यक्रम अन्तर्गत तनहुँको देवघाट गाँउपालिकामा होमस्टे (घरवास) निर्माण गरिएको छ ।

    Read more

  • विदेश हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ !

    Year of Publication: 27 June 2019 | Onlinekhabar

    Published by: CESLAM

    त्रिभुवन विमानस्थलको प्रस्थानतर्फको भाग सधैंजसो स्तब्ध ‘मुड’मा हुन्छ । वैदेशिक रोजगारीमा जानेको लाइनमा उभिएका आफ्ना साथीभाइ, छोराछोरी, र आफन्तजनलाई अंगालेर आँशु नखसाल्नेहरु त्यहाँ कमै हुन्छन् ।

    Read more

;