s

  • प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट शुरु हुने

    Year of Publication: 4 June 2019 | Gorkhapatra

    Published by: CESLAM

    प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट शुभारम्भ हुने भएको छ । देशमा रहेको बेरोजगार समस्या समाधान गर्न सरकारले अघि सारेको प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट यही जेठ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शुभारम्भ हुने ...

    Read more

  • श्रम अडिट अनिवार्य

    Year of Publication: 4 June 2019 | Nagarik

    Published by: CESLAM

    सरकारले सम्पूर्ण औद्योगिक प्रतिष्ठानमा ‘श्रम अडिट’ अनिवार्य गराउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय श्रम सल्लाहकार परिषद्को बैठकले श्रम अडिट मापदण्डको प्रचारप्रसार गरी सरकारी ...

    Read more

  • रत्ननगरमा रोजगार मेला हुँदै

    Year of Publication: 3 June 2019 | Onlinekhabar

    Published by: CESLAM

    पूर्वी चितवनको रत्ननगर नगरपालिकाले रोजगारी सिर्जना गर्ने उद्देश्यले यही जेठ ३१ गते ‘वृत्ति परामर्श तथा रोजगार मेला’ गर्ने भएको छ । रोजगार दाता र वेरोजगार युवाहरु बीच प्रत्यक्ष अन्तर्क्रिया गरी रोजगारी प्रदान ...

    Read more

  • स्वदेशमै रोजगार दिन ‘हरित रोजगार कार्यक्रम’ लागू हुने

    Year of Publication: 3 June 2019 | Setopati

    Published by: CESLAM

    नेपाली युवालाई विदेशिनबाट रोकी स्वदेशमै उद्यमी बनाउने उद्देश्यले ‘हरित रोजगार कार्यक्रम लागू’ हुने भएको छ। दलित उपभोक्ता समूह, प्राकृतिक स्रोतका लागि दलित अधिकार मञ्च (डानार) र सहयात्रा फाउण्डेशन नेपाललगायतका ७ संस्थाको सहकार्यमा ...

    Read more

  • Child labor rampant in Dhanusha

    Year of Publication: 3 June 2019 | Republica

    Published by: CESLAM

    Dhanusha has become a growing hub for the ill practice of child labor. Of late, the number of child workers has been growing everywhere - from tea shops to eateries.

    Read more

  • ३७ प्रतिशत बालक श्रममा

    Year of Publication: 2 June 2019 | Kantipur

    Published by: CESLAM

    नेपालमा ३७ प्रतिशत बालबालिका अझै कुनै न कुनै किसिमको श्रम गर्न बाध्य भएको सेभ द चिल्ड्रेनले जनाएको छ । उसको पछिल्लो प्रतिवेदनअनुसार नेपालमा बालश्रमिकको संख्या घटे पनि तिनले पर्याप्त पोषण पाइरहेका छैनन् ।

    Read more

  • 150 people in Gulmi get jobs under Prime Minister Employment Program

    Year of Publication: 2 Jun 2019 | Republica

    Published by: CESLAM

    Dhurkot Rural Municipality of Gulmi has started providing employment opportunities to the locals under the Prime Minister Employment Program (PMEP). The local unit inaugurated the program by providing temporary employment to 150 ...

    Read more

  • धुर्कोट गाउँपालिकाले दियो १५० लाई रोजगारी

    Year of Publication: 1 June 2019 | Onlinekhabar

    Published by: CESLAM

    गुल्मीका स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी दिन सुरु गरेका छन् । जिल्लाको धुर्कोट गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत १५० जनालाई रोजगार प्रदान गरेको अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।

    Read more

  • डेढ लाख बेरोजगार

    Year of Publication: 1 June 2019 | Kantipur

    Published by: CESLAM

    प्रदेश १ मा १ लाख ३६ हजार जनसंख्या बेरोजगार पाइएको छ । केन्द्रीय तथ्यांक विभागको तेस्रो नेपाल श्रमशक्ति सर्वेक्षणमा प्रदेश १ को बेरोजगारीको अवस्था देखाएको हो । विझागले शुक्रबार विराटनगरमा कार्यत्रम आयोजना गरी नेपाल ...

    Read more

  • 'वनबाटै रोजगारी र समृद्धि सम्भव'

    Year of Publication: 1 June 2019 | Annapurna Post

    Published by: CESLAM

    प्राकृतिक स्रोतसाधन तथा वनको उपयोगबाटै सरकारले अघि सारेको समृद्ध मुलुकको अभियान सम्भव हुने वन अधिकारकर्मीहरुले बताएका छन् ।

    Read more

  • वेरोजगारलाई खैरहनी नगरपालिकाले काम दिने

    Year of Publication: 31 May 2019 | Onlinekhabar

    Published by: CESLAM

    पूर्वी चितवनको खैरहनी नगरपालिकाले नगरभित्रका बेरोजगारहरुलाई काम दिने भएको छ । नगरपालिकाको वेरोजगार सूचीमा सूचीकृत भएका व्यक्तिलाई सार्वजनिक विकास निर्माणको काममा सहभागीता गराउने योजना नगरपालिकाले अगाडि सारेको छ । त्यसका लागि नगरपालिकाले ...

    Read more

  • रोजगारीको अवसर

    Year of Publication: 31 May 2019 | Gorkhapatra

    Published by: CESLAM

    रोजगारीको अभावमा नेपालबाट वर्षेनि हजारौँको सङ्ख्यामा शैक्षिक जनशक्ति विदेश पलायन भइरहेको छ । त्यो जनशक्तिले खाडीलगायत विकसित देशमा श्रम बेच्दै आएको तीतो यथार्थ हामीसँग छ । यसै परिप्रेक्ष्यमा लोकसेवा आयोगले नौ हजार ...

    Read more

  • बढ्दो बेरोजगारी र चिन्ता

    Year of Publication: 30 May 2019 | Nagarik

    Published by: CESLAM

    सरकारी तथा निजी क्षेत्रका कुनै पनि प्रतिष्ठानहरूमा थोरै संख्यामा मात्र रोजगारीको अवसर खुल्दा पनि अत्यधिक संख्यामा पर्ने आवेदनले मुलुकमा बेरोजगारहरूको संख्या बढेको देखाउँछ।

    Read more

  • विदेशिएका युवाले रेमिट्यान्स बैंकमार्फत पठाउनुपर्ने

    Year of Publication: 30 May 2019 | Nagarik

    Published by: CESLAM

    वैदेशिक रोजगारीमा रहेका युवाले बैंकिङ च्यानलमार्फत स्वदेशमा रकम पठाउनु पर्ने भएको छ। अर्थमन्त्री युवराज खतिवडाले बुधबार संघीय संसद्को संयुक्त बैठकमा सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को बजेटमा वैदेशिक रोजगारीमा रहेका युवाले बैंकमार्फत ...

    Read more

  • श्रम तथा रोजगार क्षेत्रमा ७ अर्ब बजेट, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ५ अर्ब

    Year of Publication: 29 May 2019 | Onlinekhabar

    Published by: CESLAM

    सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि श्रम तथा रोजगार क्षेत्रमा ७ अर्ब १४ करोड विनियोजन गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि मात्रै ५ अर्ब बजेट छुट्याइएको छ ।

    Read more

  • बजेटमा रोजगारी उच्च प्राथमिकतामा, यस्ता छन् कार्यक्रम

    Year of Publication: 29 May 2019 | Annapurna Post

    Published by: CESLAM

    सरकारले बजेटमा रोजगारीलाई उच्च प्राथमिकतामा राखेको छ। देशमै रोजगारी सिर्जना गर्नेगरी आर्थिक वर्ष २०७६/७७ को बजेटमा रोजगारीलाई विशेष प्राथमिकता दिइएको छ। चालू आर्थिक वर्षदेखि सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रम आउँदो आर्थिक वर्षका ...

    Read more

  • राजधानीमा घरेलु कामदारको शंकास्पद मृत्यु, परिवारले बुझेन शव

    Year of Publication: 29 May 2019 | Annapurna Post

    Published by: CESLAM

    घरेलु कामदारका रुपमा राजधानीको एक घरमा काम गर्ने युवती शंकास्पद अवस्थामा मृत फेला परेकी छन्। उनको शव झुन्डिएको अवस्थामा फेला परेको हो। युवतीको परिवारले उनको आत्महत्या नभइ हत्या भएको दाबी गर्दै शव ...

    Read more

;