-
Year of Publication:
11 July 2022 | Kantipur
Published by: CESLAM
गत जेठ ५ मा नेपाल प्रहरी र भारतीय प्रहरीको संयुक्त टोलीले सीमावर्ती विहारको रक्सौल पलनवा सौना बजारमा काव्या अर्केस्ट्रा र पूजा म्युजिकल डान्स कम्पनीबाट आठ किशोरीको उद्धार गर्यो ।
Read more
-
Year of Publication:
7 July 2022 | Kantipur
Published by: CESLAM
मानव बेचविखन तथा ओसारपसारमा संलग्नताको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
Read more
-
Year of Publication:
30 June 2022 | Nagarik
Published by: CESLAM
कलकत्तेको एउटा परिवार ७ वर्षदेखि बेपत्ता बालक सदस्यको खोजीमा छ। एकैपटक बेपत्ता भएका परिवारका ४ जनामध्ये १ बालक र १ बालिका जसोतसो घर आइपुगेका छन्।
Read more
-
Year of Publication:
24 June 2022 | The Rising Nepal
Published by: CESLAM
takeholders including government agencies working against human trafficking in Nepal and India have agreed to boost their efforts and coordination to control the crime by realizing that human trafficking has increased.
Read more
-
Year of Publication:
20 June 2022 | Kantipur
Published by: CESLAM
मोरङ, उर्लाबारी–४ की २१ वर्षीया कविता उराँव एसईईपछि पढाइ छाडेर घरमै बसिरहेकी थिइन् ।
Read more
-
Year of Publication:
17 June 2022 | Institute of Developments Studies
Published by: CESLAM
Safe labour migration is key to international development. Labour migrants provide their families with more choices, such as finishing off an education, improving their houses, and avoiding indebtedness.
Read more
-
Year of Publication:
14 June 2022 | Kantipur
Published by: CESLAM
सरकारी समन्वय तथा संयन्त्रबाटै भुटानी शरणार्थीको आवरणमा अमेरिका पठाउने प्रलोभन देखाएर गैरशरणार्थी युवाबाट मोटो रकम असुलेको पाइएको छ ।
Read more
-
Year of Publication:
8 June 2022 | Naya Patrika
Published by: CESLAM
पर्यटक भिसा (भिजिट भिसा)मा विदेश जाने क्रममा अब विमानस्थलबाट फर्कनु नपर्ने भएको छ ।
Read more
-
Year of Publication:
7 June 2022 | Kantipur
Published by: CESLAM
गिरोहले भिजिट भिसाका नाममा पछिल्लो एक वर्षमा मात्रै कम्तीमा ८० हजार नेपाली कामदारलाई संयुक्त अरब इमिरेट्स (यूएई) पुर्याएको पाइएको छ ।
Read more
-
Year of Publication:
7 June 2022 | Kantipur
Published by: CESLAM
संगठित मानव तस्करको भर परेर अवैध बाटोबाट अमेरिका छिर्ने भन्दै हिँडेका ८१ नेपाली मोरक्कोको कासाब्लाङ्काबाट डिपोर्टमा परेका छन् ।
Read more
-
Year of Publication:
3 June 2022 | The Rising Nepal
Published by: CESLAM
Minister for Labor, Employment and Social Security, Krishna Kumar Shrestha, has said that zero tolerance policy will be adopted to control fraud in the name of foreign employment.
Read more
-
Year of Publication:
31 May 2022 | Setopati
Published by: CESLAM
प्रहरीले ठगी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ।
Read more
-
Year of Publication:
24 May 2022 | Naya Patrika
Published by: CESLAM
सयौँ नेपाली युवायुवतीलाई भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (युएई) लगेर ठगी गरेको अभियोगमा दुबईमा बस्दै आएका नेपाली व्यवसायी कोमलराज उपाध्यायलाई अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले रेड नोटिस जारी गरेको छ ।
Read more
-
Year of Publication:
19 April 2022 | Kantipur
Published by: CESLAM
संसारमा दास प्रथाको सुरुआत कहिले भयो ? इतिहास र तथ्यहरू हेर्दा, झन्डै नौ हजार वर्षअगाडि, पहिलो पटक मेसोपोटामियामा जमिनको स्वामित्वका निम्ति भएको युद्धमा हारेका दुस्मनहरूलाई बन्दी बनाएदेखि दास प्रथा देखा परेको हो ।
Read more
-
Year of Publication:
1 April 2022 | Annapurna Post
Published by: CESLAM
कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीकी मञ्जु सुनार टन्टलापुर घाममा महाकाली नदीको बगरमा बालुवा चाल्दै गरेको अवस्थामा भेटिइन् ।
Read more
-
Year of Publication:
29 March 2022 | Kantipur
Published by: CESLAM
माइती नेपालका कर्मचारीको अग्रसरतामा प्रहरी र सरकारी वकिलले मानव बेचबिखनको झूटो मुद्दा लगाएका कारण धनगढीका एक सर्वसाधारणले बित्थैमा तीन वर्ष कारागारमा बिताउनुपर्यो ।
Read more
-
Year of Publication:
22 February 2022 | My Republica
Published by: CESLAM
A woman who was stranded in New Delhi, India, for the past two months has been rescued on the initiative of Labor, Employment and Social Security Minister Krishna Kumar Shrestha.
Read more
GET IN TOUCH