s

  • केन्याका डान्सबारमा नेपाली युवती

    Year of Publication: 1 December 2017 | Kantipur

    Published by: CESLAM

    अफ्रिकी मुलुक केन्याका डान्सबारमा नर्तकी र यौनकर्मीका रूपमा काम गर्ने युवतीको खोजी गर्दै केन्याली नागरिक नै काठमाडौं आउने गरेको खुलेको छ ।

    Read more

  • नेताका आडमा मानवतस्करी

    Year of Publication: 22 November 2017 | Nagarik   

    Published by: CESLAM

    राजनीतिक कार्यक्रममा सहभागी गराउने बहानामा मानवतस्करी गरेको आरोपमा पाँचजना पक्राउ परेका छन्। प्रमुख राजनीतिक दलका नेतालाई अतिथि बनाउँदै उनीहरूसँगै असम्बन्धित व्यक्तिलाई  प्रतिनिधि बनाएर अमेरिका, जापान, कोरियालगायत देशमा लगेर छाड्ने गरेको सूचना आधारमा ...

    Read more

  • दक्षिण अफ्रिकास्थित दूतावासको आग्रह— ‘कामको लोभमा नआऊ’

    Year of Publication: 19 November 2017 | Kantipur

    Published by: CESLAM

    मानव तस्करहरूले सहज काम र राम्रो पारिश्रमिकको लोभ देखाउँदैं दक्षिण अफ्रिकामा समेत नेपाली ल्याउने गरेका छन् । उनीहरूले नेपाली युवालाई दिल्ली, मुम्बई, थाइल्यान्ड हुँदै दक्षिण अफ्रिका पुर्‍याएर अलपत्र पार्ने गरेका छन् । ...

    Read more

  • कोरियामा प्रवासी मजदुरका पीडा

    Year of Publication: 18 November 2017

    Published by: CESLAM

    कोरियामा प्रवासी मजदुरको सङ्ख्या दिनप्रतिदिन बढ्दै गैरहेको छ ।  हाल दक्षिण कोरियामा १० लाखभन्दा ज्यादा प्रवासी मजदुर विभिन्न सेक्टरमा कार्यरत छन् ।  जसमा  इपियसबाट प्रतिनिधित्व गर्ने हामी मजदुरले स्वतन्त्र रूपमा कम्पनी सर्नमा ...

    Read more

  • महिला तस्करीको नयाँ रुप–विश्व स्वास्थ्य संगठनको रिपोर्ट बोकेर २ जना महिला केन्या पुगेर फर्किए

    Year of Publication: 16 November 2017 | Naya Patrika

    Published by: CESLAM

    कुवेतमा रोजगारीको लागि भिषा आएको भन्दै भारतको बाटो हुँदै अफ्रिकी मुलुक केन्या पुगेर फिर्ता आएका २ नेपाली महिलाहरुलाई युएई स्थित शारजाह विमानस्थलबाट उद्दार गरी नेपाल पठाइएको छ । सुनसरीकी चन्द्रकुमारी विक र ...

    Read more

  • कुवेतमा बेचिएकी झापाकी रेणुकाको दुबईबाट उद्धार

    Year of Publication: 15 November 2017 | Nagarik

    Published by: CESLAM

    कुवेतमा बेचिएकी झापाकी २४ वर्षिया रेणुका दर्जीको युएईबाट उद्धार गरिएको छ। मंगलबार एनआरएन युएईले उनलाई उद्धार गरी नेपाल पठाइएको छ।

    Read more

  • अरब देशमा रोकिएन महिला बेचबिखान, अलपत्र दर्जीको एनआरएनद्वारा उद्दार

    Year of Publication: 15 November 2017 | Naya Patrika

    Published by: CESLAM

    वैदेशिक रोजगारीका लागि दलालमार्फत अवैधानिक रूपले युएई हुँदै कुवेत पुर्याइएकी नेपाली महिला रेनुका दर्जीलाई एनआरएन युएईको सक्रियतामा उद्दार गरी नेपाल फर्काएको छ।  

    Read more

  • ४ युवतीको उद्धार

    Year of Publication: 12 November 2017 | Kantipur

    Published by: CESLAM

    समसी नाकाबाट भारत लैजाँदै गरिएका ४ युवतीको उद्धार गरिएको छ । महिला बेचबिखनमा सक्रिय गिरोहका एकजना सदस्य पनि पक्राउ परेका छन् ।

    Read more

  • Nepali woman dies in Kuwait while trying to escape confinement

    Year of Publication: 9 November 2017 | The Kathmandu Post

    Published by: CESLAM

    A Nepali woman has died in Kuwait while trying to escape confinement. The deceased, identified as Anita Shakya of Kathmandu, had been held captive by a manpower agent in a building at Hawally ...

    Read more

  • खाडीमा नेपाली चेलीः कसको मन रुँदैन र ?

    Year of Publication: 8 November 2017 | OnlineKhabar

    Published by: CESLAM

    देशमा नेताहरुलाई ‘चुनावी दशैैं’ लागेको छ । नेताहरुले वैदेशिक रोजगारीमा रहेका ४० लाख नेपालीलाई स्वदेश फर्काउने सपना घोषणापत्रमार्फत बाँडिरहेका छन् । कुनै दलले त प्रवासी नेपालीलाई मतदानको अधिकार दिइनेसम्म बताइरहेका छन्। तर, ...

    Read more

  • कुवेतमा म्यानपावरले थुनेर राखेकाे हाेस्टेलबाट भाग्न खोज्दा नेपाली महिलाको मृत्यु

    Year of Publication: 8 November 2017 | Kantipur

    Published by: CESLAM

    घरेलु कामदार आपूर्ति गर्ने म्यानपावरले कुवेतमा थुनेर राखेको घरबाट भाग्न खोज्दा काठमाडौंकी अनिता शाक्यको मृत्यु भएको छ । उनलाई कुवेतको हवालीस्थित एक भवनमा राखिएको थियो । मानव तस्करले भारतीय बाटो हुँदै १६ ...

    Read more

  • साउदीबाट १२ जनाको उद्धार

    Year of Publication: 8 November 2017 | Kantipur

    Published by: CESLAM

    साउदी अरबबाट १२ जना नेपालीको उद्धार भएको छ । पाँचजना टिकटको प्रतीक्षामा छन् । साउदीको जेद्धास्थित नेपाली महावाणिज्य दूत, नेपाली साझा मञ्च र पीडितका परिवारका सदस्यको निरन्तर प्रयासपछि ती पीडितलाई नेपाल ल्याउन ...

    Read more

  • कुवेत लैजान लागिएका दुई युवतीको उद्धार, विचाैलिया पक्राउ

    Year of Publication: 7 November 2017 | OnlineKhabar

    Published by: CESLAM

     कुवेतमा ठूलो रकम कमाउन सकिने भनी विभिन्न प्रलोभनमा पारी भारत हुँदै कुवेत लैजानका लागि दुई युवतीलाई सीमा पार गराउन लागेका एक विचौलियालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

    Read more

  • मानव तस्करको जालो

    Year of Publication: 7 November 2017 | Kantipur

    Published by: CESLAM

    बालबालिकालाई सुनौलो सपना बाँड्दै चारदेखि २३ महिनासम्म लगाएर अमेरिका पुर्‍याउने जालो यतिबेला मौलाएको छ । यस्ता मानव तस्करको नजर विद्यालय शिक्षा पूरा गर्दै गरेका किशोरकिशोरीमाथि परेको छ । उज्ज्वल भविष्यको सपना देख्ने ...

    Read more

  • १० वर्षसम्म नेपाली युवतीको श्रमशोषण

    Year of Publication: 7 November 2017 | Kantipur

    Published by: CESLAM

    लेबनानमा १० वर्षदेखि घरेलु श्रमशोषणमा रहेकी नेपाली युवतीलाई त्यहाँको प्रहरीले उद्धार गरी नेपाल फर्काएको छ । मालिकद्वारा घरमै लुकाएर राखिएकी कालिका गाउँपालिका, रसुवाकी ३१ वर्षीया सोनाम मोक्तानलाई लेबनान प्रहरीले उद्धार गरी नेपाल ...

    Read more

  • Narrow escape

    Year of Publication: 7 November 2017 | The Kathmandu Post

    Published by: CESLAM

    Deepak’s story is one of hardship and tragedy, and it is unfortunately a narrative that is all too common amongst Nepali migrant workers. Growing up in the Kavre district, Deepak was the ...

    Read more

  • १९ महिनाको प्रयासपछि १३ नेपाली साउदीबाट उद्धार

    Year of Publication: 6 November 2017 | Kantipur

    Published by: CESLAM

    साउदी कपिलले रकम नलिई नपठाउने अडान राखेको १९ महिनापछि १३ जना नेपालीको उद्धार भएको छ । ५ जना नेपाली टिकटको प्रतीक्षामा छन् ।

    Read more

;