s

  • सीमा नाकाबाट दुई युवतीको उद्धार.

    Year of Publication: 21 September 2017 | Gorkhapatra

    Published by: CESLAM

     पश्चिमी सीमा नाका गडडचौकी हुँदै भारततर्फ जान लागेका बैतडी र मोरङका दुई युवतीको उद्धार गरिएको छ ।

    Read more

  • Man held for trafficking woman to Kuwait

    Year of Publication: 21 September 2017 | The Himalayan Times

    Published by: CESLAM

    Police on Wednesday said a youth has been arrested for his alleged involvement in trafficking a woman to Kuwait recently.

    Read more

  • श्रीमानबाटै बेचिएकी कुन्ता, कसरी उम्कन सफल भइन ?

    Year of Publication: 17 September 2017 | Naya Patrika

    Published by: CESLAM

    बाजुरा जिल्ला छेडेदह गाउँपालिका– ५ टुडा घर भएकी २३ वर्षीया कुन्ता कुमारी बुढालाई नेपालबाट भारतको नयाँ दिल्लीको एक अस्पतालमा उपचारका लागि उनका श्रीमानले लगेका थिए । उपचार गर्न गएकी कुन्ता कसरी  दलालको ...

    Read more

  • ‘बन्धक’ बनाउने पक्राउ

    Year of Publication: 14 September 2017 | Kantipur

    Published by: CESLAM

    कुवेत पठाउने बहानामा दुई किशोरीलाई १२ दिनसम्म बन्धक बनाइएको भन्दै प्रहरीले इलामका गर्जमान राई र इटहरीकी आशा गुरुङलाई पक्राउ गरेको छ । गत भदौ ३ मा पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालयले ...

    Read more

  • मानव तस्करीमा संलग्न जनप्रतिनिधि डेढ लाख माग्दै,बिस्मिता कुवेतमा यातना सहदै

    Year of Publication: 13 September 2017 | Annapurna Post

    Published by: CESLAM

    काँकडभिट्टा (झापा) मेचीनगरकी एक निर्वाचित जनप्रतिनिधिले गैरकानूनी माध्यमबाट कुबेत पठाएकी २४ वर्षीया बिस्मिता दर्जी विदेशमा घरेलु हिंसाको शिकार भएकी छन् । कुबेतमा दिनहुँ चर्को शारीरिक यातना भोग्न बाध्य हुनुपरेको भन्दै उनले जीवनरक्षाका ...

    Read more

  • मानव तस्करले लगेका नेपाली अफ्रिकामा अलपत्र

    Year of Publication: 12 September 2017 | Annapurna Post

    Published by: CESLAM

    मानव तस्करले युरोप र अमेरिका मात्र होइन, अफ्रिकामा समेत नेपाली लैजाने गरेको पाइएको छ। दक्षिण अफ्रिकामा मानव तस्करी गरेको अभियोगमा महानगरीय अपराध महाशाखाको टोलीले बाग्लुङका सागर श्रीसलाई पक्राउ गरेको छ । ३७ ...

    Read more

  • Sri Lankan women saved from traffickers

    Year of Publication: 11 September 2017 | The Kathmandu Post

    Published by: CESLAM

    Amid a growing trend of Nepali men and women being trafficked via Sri Lanka, two Sri Lankan women have been rescued from the clutches of traffickers who tried to send them to ...

    Read more

  • मानव बेचबिखनविरुद्ध हातेमालो

    Year of Publication: 11 September 2017 | Gorkhapatra

    Published by: CESLAM

    आजको २१ औँ शताब्दीमा मानव बेचबिखन जगन्य अपराध हो । हरेक वर्ष, मानव बेचबिखनका विरुद्ध नयाँ नारा सङ्कल्प र प्रतिबद्धताका साथ शहरका ठूलो होटेल परिसरमा भव्य र निकै ठूलो हाइफाइका साथ कार्यक्रम ...

    Read more

  • मृत्यु भएका व्यक्तिको पासपोर्ट प्रयोग गरी १५ वर्ष अमेरिका बस्न सफल

    Year of Publication: 10 September 2017 | Naya Patrika

    Published by: CESLAM

    मृत्यु भएका व्यक्तिको पासपोर्टमा एक नेपाली दम्पती १५ वर्ष अमेरिका बस्न सफल भए । तर, सक्कली पासपोर्ट प्रयोग गर्ने क्रममा उनीहरू प्रहरी फन्दामा परेका छन् । सोलुखुम्बुका लाक्पा शेर्पा र उनकी श्रीमती ...

    Read more

  • ८ बालबालिकाको उद्धार

    Year of Publication: 8 September 2017 | Kantipur

    Published by: CESLAM

    सप्तरीका विनोद यादव पत्नी सोनादेवी र तीन छोरोछोरी भारतको चण्डीगढमा छाडेर वैदेशिक रोजगारीमा गए । तर, सोनादेवीको आकस्मात मृत्यु भएपछि छोराछोरीको बिचल्ली भयो । उनीहरूलाई भारतस्थित नेपाली दूतावास, माइती इन्डिया र विभिन्न ...

    Read more

  • कोठामा छिर्ने नाली सोहोर्दै बस्न बाध्य नेपाली

    Year of Publication: 7 September 2017 | Kantipur

    Published by: CESLAM

    साउदी अरबको यन्वुबाट १७ नेपालीलाई खेद्न कम्पनी साहुले के गर्न बाँकी राखेनन् ? पहिला तलब दिएनन् । त्यसपछि खाना बन्द गरे । साहु उपस्थित नभएपछि मुद्दामा सुनुवाई नहुने भएकाले उनी अदालतमा कहिल्यै ...

    Read more

  • Burning issue

    Year of Publication: 7 September 2017 | The Kathmandu Post

    Published by: CESLAM

    Over the years, foreign labour migration has proven alluring for many Nepali youths who wish to fulfil their dreams of achieving better livelihoods. It is estimated that, in the past 20 years, ...

    Read more

  • नेपाली दुतावास युएईले गर्‍यो मानव तस्करहरुको नाम सार्वजनिक, यी हुन् तस्करी

    Year of Publication: 6 September 2017 | Naya Patrika

    Published by: CESLAM

    नेपाली राजदुतावास युएईले भिजिट भिषा, वा कामदार भिषामा युएई ल्याएर नेपाली युवाहरुलाई ठग्ने, अलपत्र पर्ने ५१ जना मानव तस्करहरुको नाम सार्वजानिक गर्दै उनीहरुलाई कारवाहीको लागि सहयोग गर्न अनुरोध गरेको छ ।दुतावासले बुधबार ...

    Read more

  • ५१ मानव तस्करको सूची सार्वजनिक

    Year of Publication: 5 September 2017 | Kantipur

    Published by: CESLAM

    संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले भिजिट भिसाको माध्यमबाट अवैध रूपमा कामदार ओसारपसारमा संलग्न भएको भन्दै ५१ दलाल, ठग र मानव तस्करको नाम सार्वजनिक गरेको छ ।

    Read more

  • ‘दोहोरो मारमा महिला’

    Year of Publication: 5 September 2017 | Kantipur

    Published by: CESLAM

    समयअघिको अनुगमनमा यहाँका होटल, डान्सबार, मसाज सेन्टर, दोहोरी साँझलगायत विभिन्न भौतिक संरचनाका निर्माणस्थलको अवस्थाले महिला तथा बालबालिका कार्यालय प्रमुख लक्ष्मीदेवी जीसीलाई चकित बनायो । उनी त्यहाँ हुने यौनजन्य व्यवहारबाट झस्किइन् । ‘यसलाई ...

    Read more

  • भयावह बन्दै चेलिबेटी बेचबिखन

    Year of Publication: 5 September 2017 | Annapurna Post

    Published by: CESLAM

    बसपार्कनजिकै बन्दै गरेको एउटा घरमा ७ जना किशोरीहरु बन्धक भेटिए । उनीहरुलाई मुस्ताङ लैजान लागिएको सुइँको पाएपछि मानवअधिकारवादी संघसंस्थाहरुले उद्धार गरेर अभिभावकको जिम्मा लगाए । महिनाको पाँच हजारको काम लगाइदिने भनेर ती ...

    Read more

  • शंकास्पद इरानीलाई फर्काइँदै

    Year of Publication: 1 September 2017 | Annapurna Post

    Published by: CESLAM

    इरान नफर्कने अड्डी कसेर हिरासत बसेका इरानी नागरिक अब्दुल लातिफ तासिन सलमानलाई अध्यागमन विभागले उतै फर्काउने तयारी गरेको छ। गृह मन्त्रालयले निष्काशनको निर्णय गरे पनि सलमानले इरानमा आफूलाई कडा सजाय हुन सक्ने ...

    Read more

;