-
Year of Publication:
13 September 2024 | Naya Patrika
Published by: CESLAM
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विदेशमा जाने यात्रुले सुरक्षा जाँचका क्रममा खादा तथा माला प्रयोग नगरिदिन आग्रह गरेको छ ।
Read more
-
Year of Publication:
2 April 2024 | Setopati
Published by: CESLAM
विश्व जनसंख्याको २.३ प्रतिशत अर्थात १८४ मिलियन मानिस तिनको राष्ट्रियता भएको मुलुकबाहिर अर्थात विदेशमा रहेको पृष्ठभूमिमा नेपाली युवाको विदेश मोह कुनै 'एडिक्सन' भन्दा कम छैन।
Read more
-
Year of Publication:
27 March 2024 | Gorkhapatra
Published by: CESLAM
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा जाँदा–आउँदा अमर्यादित र अभद्र व्यवहार नगर्न तथा अनावश्यक दुःख दिने प्रवृत्ति तत्काल सुधार्न अध्यागमनका कर्मचारीलाई आग्रह गर्नुभएको छ ।
Read more
-
Year of Publication:
18 March 2024 | Onlinekhabar
Published by: CESLAM
शनिबार राति करिब १० बजे दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका श्रीकृष्ण तामाङ झण्डै २ घण्टा अध्यागमनको लाइनमा बसे ।
Read more
-
Year of Publication:
11 March 2024 | Onlinekhabar
Published by: CESLAM
भिजिट भिसामा यूएई जान लागेको अवस्थामा ३ जना महिला विमानस्थलबाट फर्काइएका छन् ।
Read more
-
Year of Publication:
11 March 2024 | Kantipur
Published by: CESLAM
प्रहरीले भिजिट भिसामा दुबई जान लागेका तीन जना र एक एजेन्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
Read more
-
Year of Publication:
11 March 2024 | My Republica
Published by: CESLAM
Three women were denied entry at Tribhuvan International Airport (TIA) as they were about to board a flight to the UAE on a visit visa.
Read more
-
Year of Publication:
22 January 2024 | Gorkhapatra
Published by: CESLAM
देशका अनेक समस्यासँग सरकार र नागरिक दुवै पक्ष पूर्ण जानकार छन् । सरकार र यसका जिम्मेवार व्यक्तिहरू अवस्था सुधार्न भरपुर प्रयासको पहल गरिरहेको बताउँछन् ।
Read more
-
Year of Publication:
15 January 2024 | Kantipur
Published by: CESLAM
तेस्रो देश पुनर्वास प्रक्रिया भुटानी शरणार्थी समस्याको दीर्घकालीन समाधान खोज्ने प्रयासमा अन्तर्राष्ट्रिय समुदायले अपनाएको वैकल्पिक अभ्यास थियो ।
Read more
-
Year of Publication:
12 January 2024 | Naya Patrika
Published by: CESLAM
भिजिट भिसाको झन्झटिलो प्रक्रियाले बिचौलियाको सेटिङ बढेको निष्कर्ष निकाल्दै गृह मन्त्रालयले यसलाई सहज बनाउने तयारी गरेको छ ।
Read more
-
Year of Publication:
12 January 2024 | Annapurna Post
Published by: CESLAM
सरकारले भिजिट भिसालाई सहज र व्यवस्थित बनाउने भएको छ।
Read more
-
Year of Publication:
4 January 2024 | My Republica
Published by: CESLAM
For years, a significant number of Nepali youths have been seeking employment abroad due to the challenges of finding jobs within the country.
Read more
-
Year of Publication:
4 August 2023 | Nagarik
Published by: CESLAM
कठिन संघर्षका साथ १२ कक्षामा पढ्दै गरेका सिन्धुपाल्चोकका सुमन तामाङको थोरै पैसा भए पनि स्वदेशमै रोजगारी गर्ने इच्छा थियो। तर त्यस्तो रोजगार स्वदेशमा मिलेन।
Read more
-
Year of Publication:
24 July 2023 | Naya Patrika
Published by: CESLAM
नक्कली भिसामा समेत वैदेशिक रोजगार कार्यालयले श्रम स्वीकृति दिइएको पाइएपछि अध्यागमन कार्यालयले यसमा विस्तृत छानबिन थालेको छ ।
Read more
-
Year of Publication:
24 July 2023 | Kantipur
Published by: CESLAM
राष्ट्रिय मानवअधिकार आयोगले संस्थागत श्रम स्वीकृति लिएर पनि कुवेत जान रोकिएका एक सय १७ नेपालीलाई अध्यागमन विभागले क्षतिपूर्ति दिनुपर्ने बताएको छ ।
Read more
-
Year of Publication:
20 July 2023 | The Himalayan Times
Published by: CESLAM
The National Human Rights Commission has issued a press release urging the government to provide compensation to 156 migrant workers who were stopped by immigration authorities from flying to two Gulf destinations ...
Read more
-
Year of Publication:
20 July 2023 | My Republica
Published by: CESLAM
The National Human Rights Commission (NHRC) has asked the agencies concerned to pay compensation to the migrant Nepali workers who were stopped by the TIA Immigration Office while going for foreign employment.
Read more
GET IN TOUCH