-
Year of Publication:
7 November 2018 | Annapurna Post
Published by: CESLAM
उद्योग वर्ष घोषणा गरेको प्रदेश ३ लाई पहिलो गाँसमै ढुंगा लागेको छ। पहिलो वर्षलाई उद्योग वर्ष मनाउन कच्चा पदार्थ र दक्ष कामदार अभाव, सीमित औद्योगिक बजारलगायत एक दर्जन चुनौती छन्।
Read more
-
Year of Publication:
4 November 2018 | Nagarik
Published by: CESLAM
एकातिर कामको खोजी गर्दै त्रिभुवन विमानस्थलबाट खाडी मुलुक हुन् वा अन्य स्थानतिर नै किन नहोस्, मानव जनशक्ति बाहिरिने क्रममा कुनै कमी आएको छैन भने अर्काेतिर नेपालभित्रै कामदारको चर्काे अभाव हुन थालेको छ।
Read more
-
Year of Publication:
4 November 2018 | The Kathmandu Post
Published by: CESLAM
A field study conducted by the National Vigilance Centre, an anti-graft body under the Prime Minister’s Office, has unearthed several irregularities in the Youth Self Employment Programme launched in 2008.
Read more
-
Year of Publication:
3 November 2018 | Nagarik
Published by: CESLAM
इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले महासंघआवद्ध र आफ्नो उद्योगका लागि श्रमिक खोजिरहेको महिनौं भयो। अनेक प्रयास गर्दा पनि इँटा उद्योगले अझै आवश्यकता अनुसार श्रमिक पाउन सकेका छैनन्।
Read more
-
Year of Publication:
3 November 2018 | Kantipur
Published by: CESLAM
२७ करोड ६२ लाख रुपैयाँ कानुन मिचेर खर्च भएको छ । खर्चको विवरण पेस भएको छैन । कतिपय कार्यक्रमको फर्जी विवरण बनाइएको छ भने तालिममा सहभागीको संख्या बढाइएको छ
Read more
-
Year of Publication:
30 October 2018 | Nagarik
Published by: CESLAM
युवा स्वरोजगारका नाममा सरकारले अहिलेसम्म करिब ७ अर्ब रुपैयाँ खर्च गरिसकेको छ तर त्यसको परिणाम भने शून्य देखिएको छ।
Read more
-
Year of Publication:
30 October 2018 | Annapurna Post
Published by: CESLAM
युवा तथा साना व्यवसायी स्वरोजगार कोषले ९ वर्षमा सात अर्बभन्दा बढी खर्चेको छ।
Read more
-
Year of Publication:
29 October 2018 | Gorkhapatra
Published by: CESLAM
रोजगारीको हकलाई कार्यान्वयन गर्न ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रम तत्काल कार्यान्वयनमा आउन समस्या देखिएको छ ।
Read more
-
Year of Publication:
28 October 2018 | Kantipur
Published by: CESLAM
दशकअघि गठित युवा मन्त्रालयले हालसम्म ५ सय जनालाई युवा प्रतिभा र युवा उद्यमीको सम्मान दिइसकेको छ । ४७ युवा उद्यमीलाई शैक्षिक प्रमाणपत्रका आधारमा दुई लाख रुपैयाँ ऋण प्रवाह गरेको छ ।
Read more
-
Year of Publication:
27 October 2018 | Kantipur
Published by: CESLAM
काठमाडौंको एक गैरसरकारी संस्थामा काम गर्छन् सरोज कटुवाल । इलामको साङरुम्बाका उनी गाउँ कमै बस्छन् । वर्षमा एकपटक दसैंमा भने घर नआइछाडदैनन् ।
Read more
-
Year of Publication:
26 October 2018 | Nagarik
Published by: CESLAM
लक्ष्मीपुरपत्तारी गाउँपालिकाले ११ हजार भोल्टको तार टसाएर निर्माण गराइरहेको दुईतल्ले सौचालयमा काम गर्ने राजमिस्त्रीको करेन्ट लागेर ज्यान गएको छ। लक्ष्मीपुरपत्तारी गाउँपालिका–३ का राजमिस्त्री ३० वर्षीय बिरेन्द्र दाश (तत्मा)को ज्यान गएको हो।
Read more
-
Year of Publication:
26 October 2018 | Naya Patrika
Published by: CESLAM
गाउँपालिकाको आरोप ठेकेदार कम्पनी तथा स्थानीयको गाउँपालिका प्रशासनमाथि ठेकेदार कम्पनीको लापरबाहीका कारण करेन्ट लागेर निर्माण मजदुरको मृत्यु भएको दाबी सिरहाको दक्षिणवर्ती लक्ष्मीपुर पतारी गाउँपालिकाले गरेको छ ।
Read more
-
Year of Publication:
26 October 2018 | Annapurna Post
Published by: CESLAM
चिया मजदुर मसिनी सुब्बाले २०३० सालदेखि झापाको बिर्तामोडस्थित गिरीबन्धु टी–स्टेटमा चियापत्ती टिप्ने काम गर्दै आएकी छन्। उनी उद्योगबाट कहिल्यै सहज रूपमा पारिश्रमिक लिन नपाएको दुखेसो गर्छिन्। ‘चाडपर्वको समयमा त रोइलो गरेपछि मात्र ...
Read more
-
Year of Publication:
24 October 2018 | Nagarik
Published by: CESLAM
पछिल्लो समय दैनिक हजारौँको संख्यामा नेपाली युवा विदेश पलायन भएको देखेर सर्वत्र चासो र चिन्ता बढेको छ ।
Read more
-
Year of Publication:
24 October 2018 | Kantipur
Published by: CESLAM
ज्याला वृद्धि माग गर्दै चिया मजदुर र मालिकबीच बर्सेनि द्वन्द्व हुने गर्छ । सम्बद्ध पक्षले दीर्घकालीन उपाय नखोज्दा यो समस्या बल्झिरहने गरेको हो । हाल मजदुर फेरि आन्दोलित छन् ।
Read more
-
Year of Publication:
23 October 2018 | Gorkhapatra
Published by: CESLAM
राष्ट्रिय मानवअधिकार आयोगले वैदेशिक रोजगारीमा जाने व्यक्तिको अधिकारलाई संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
Read more
-
Year of Publication:
16 October 2018 | Naya Patrika
Published by: CESLAM
अधिकांश नेपाली दसैँको रमझममा व्यस्त रहँदा झापाका चिया श्रमिकलाई भने दसैँले छुन सकेको छैन । गिरिबन्धु, टोकला र बर्ने चिया बगानमा कार्यरत हजारभन्दा बढी श्रमिकले महिनौँदेखि पारिश्रमिक पाएका छैनन् ।
Read more
GET IN TOUCH