s

  • न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न निर्देशन

    Year of Publication: 28 September 2018 | Nagarik

    Published by: CESLAM

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारले तोकेको न्यूनतम पारिश्रमिक लागू गर्न देशभरका स्थानीय तह, जिल्ला समन्वय समितिलगायतका निकायलाई निर्देशन दिएको छ। मन्त्रालयले विभिन्न विभाग, निकाय, स्थानीय तह तथा जिल्ला समन्वय समितिलाई ...

    Read more

  • 'हाइलाइफ’ चप्पल उद्योगमा श्रम शोषण हुनेगरेको खुलासा

    Year of Publication: 24 September 2018 | Setopati

    Published by: CESLAM

    मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल उद्योगले श्रमिकको श्रम शोषण गरेको पाइएको छ ।

    Read more

  • कामदार नपाउँदा पुनर्निर्माण ढिलाइ

    Year of Publication: 23 September 2018 | Annapurna post

    Published by: CESLAM

    भूकम्पले घर भत्किएका नुवाकोटका पीडितहरू ज्यालामा कामदार नपाउँदा चिन्तित बनेका छन्। बेलकोटगढी नगरपालिका ९ नलगाउँका ईश्वरप्रसाद गजुरेलले ज्यालामा कामदार नपाउँदा आवास पुनर्निर्माण गर्न सकिरहेका छैनन्। भूकम्पले ४१ महिना अगाडि घर भत्काए पनि ...

    Read more

  • पहिरोमा पुरिएर २ को मृत्यु, ९ जना घाइते

    Year of Publication: 16 September 2018 | Kantipur

    Published by: CESLAM

    रसुवागढी जलविद्युत आयोजनाको कामदार बस्ने स्थान नजिकै शनिबार राति पहिरो खस्दा आयोजनामा काम गर्ने दुई जनाको मृत्यु भएको छ । नौ जना घाइते भएका छन् ।

    Read more

  • गाउँमै काम पाएपछि छुट्यो कालापहाड यात्रा

    Year of Publication: 16 September 2018 | Annapurna post

    Published by: CESLAM

    जिल्लाको पचालझरना गाउँपालिकाका अधिकांश स्थानीयले गाउँमै काम पाएपछि कालापहाडको यात्रा छुटेको छ । पचालझरना गाउँपालिका–४ जारकोटदेखि राम्नाकोट जोड्ने जारकोट राम्नाकोट जिल्ला सडक निर्माण सुरु भएपछि त्यस क्षेत्रका अधिकांश स्थानीयले काम पाएका छन् ...

    Read more

  • चिया मजदुरको आन्दोलन टुंगिएन

    Year of Publication: 12 September 2018 | Kantipur

    Published by: CESLAM

    सेवा सुविधाको विषयमा पटकपटक विरोधमा उत्रने चिया मजदुरहरू पुन: आन्दोलनमा होमिएका छन् । ३ वर्षसम्म कुनै आन्दोलन नगरेका चिया मजदुरले यसपालि सरकारले तोकेको सेवा सुविधा पाउनुपर्ने माग राखेका छन् ।

    Read more

  • चिया मजदुर आन्दोलित

    Year of Publication: 9 September 2018 | Kantipur

    Published by: CESLAM

    चिया मजदुरको पुनर्बहालीको माग गर्दै शनिबार हिले बजारमा प्रदर्शन भएको छ । गुराँसे टी स्टेटमा कार्यरत ७० बढी चिया मजदुर निष्कासित भएसँगै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । मजदुरलाई चिया किसानले समेत साथ दिएका छन् ।

    Read more

  • ट्रेड युनियन र मालिकालाई पनि टिप

    Year of Publication: 7 September 2018 | Kantipur

    Published by: CESLAM

    होटल तथा रेस्टुरेन्टमा खानपानपछि बिलमा उठेको रकममा उपभोक्ताले तिर्दै आएको १० प्रतिशत सेवा शुल्कबाट अब ट्रेड युनियन र व्यवसायी पनि लाभान्वित हुने भएका छन् । मजदुरलाई लक्ष्य गरी सुरु गरिएको सेवा शुल्कबाट मजदुर ...

    Read more

  • सात दिनभित्र न्यूनतम तलब दिन ट्रेड युनियनको अल्टिमेटम

    Year of Publication: 6 September 2018 | Online khabar

    Published by: CESLAM

    व्यापारिक तथा औद्योगिक प्रतिष्ठानले मजदुरलाई राज्यले तोकेको न्यूनतम पारिश्रमिक नदिएको भन्दै संयुक्त ट्रेड युनियनले आन्दोलन गर्ने चेतावनी दिएको छ ।

    Read more

  • Tea workers launch protest demanding implementation of minimum wage

    Year of Publication: 6 September 2018 | Republica

    Published by: CESLAM

    Tea workers of eastern Nepal have launched a protest against tea industries following the latter's reluctance to pay them minimum wage fixed by the government.

    Read more

  • न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न सेक्युरीटी मजदुर संगठनको माग

    Year of Publication: 5 September 2018 | Online khabar

    Published by: CESLAM

    नेकपा सर्मथित अखिल नेपाल सेक्युरिटी मजदुर संगठन बारा र पर्साले साउन १ गतेदेखि लागू गरिएको न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न माग गरेका छन् ।

    Read more

  • चिया मजदुरले मागे न्यूनतम पारिश्रमिक

    Year of Publication: 5 September 2018 | Kantipur

    Published by: CESLAM

    चिया मजदुरले बगान र कारखानामा श्रम ऐन कार्यान्वयन गर्न र सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक लागू गर्न माग गरेका छन् । उनीहरूले यसका लागि सोमबार प्रदर्शनसमेत गरेका छन् ।

    Read more

  • भारतीय कामदारको अभिलेख राख्न ढिलाइ

    Year of Publication: 4 September 2018 | Naya patrika

    Published by: CESLAM

    श्रम नियमावली जारी भएको दुई महिना बितिसक्दा पनि सरकारले नेपालमा काम गर्ने भारतीय श्रमिकको अभिलेख राख्न सकेको छैन । ८ असारमा पारित भएको श्रम नियमावलीले कूटनीतिक उन्मुक्ति पाउने तथा सरकारसँग भएको सम्झौताअनुसार श्रम ...

    Read more

  • ज्यालादारी कर्मचारीको सुविधा थपियो

    Year of Publication: 4 September 2018 | Naya patrika

    Published by: CESLAM

    नेपाल विद्युत् प्राधिकरणअन्तर्गत कार्यरत ज्यालादारी कर्मचारीलाई सेवासुविधा थप गरिएको छ । सेवासुविधा वृद्धिको माग गर्दै आएका ज्यालादारी कर्मचारीलाई सोमबारबाट लागू हुने गरी विद्युत् प्राधिकरणको बोर्ड बैठकले सेवासुविधा थप गर्ने निर्णय गरेको हो ।

    Read more

  • श्रमिकले न्यूनतम पारिश्रमिक पाएनन्

    Year of Publication: 4 September 2018 | Gorakhapatra

    Published by: CESLAM

    सरकारले घोषणा गरेको न्यूनतम ज्याला अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । सरकार, रोजगारदाता र टे«ड युनियनको सहमतिमा साउन १ गतेदेखि लागू गरिएको उक्त ज्याला अहिलेसम्म कार्यान्वयन हुन नसकेको हो । सरकार, रोजगारदाता, ...

    Read more

  • Tea workers intensify protests in Dhankuta

    Year of Publication: 4 September 2018 | The Kathmandu Post

    Published by: CESLAM

    Tea garden workers on Monday intensified their protests demanding the implementation of the new minimum wage enforced by the government in July.

    Read more

  • चिया मजदूर न्यूनतम पारिश्रमिक पाउनबाट वञ्चित

    Year of Publication: 3 September 2018 | Setopati

    Published by: CESLAM

    न्यूनतम पारिश्रमिक नपाएपछि चिया मजदूरले आन्दोलन गर्ने भएका छन् । न्यूनतम पारिश्रमिक वृद्धि गरे पनि चिया बगानका मालिक तथा उद्योगले दिन नमानेपछि मजदुर आन्दोलनमा उत्रिने भएका हुन् ।

    Read more

;